Logo

ReportersNepal-2

रामेछाप जिल्ला पर्यटनको लागि पूर्वाधार विकासमा जोड दिनुपर्छ : मन्त्री तामाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असार । रामेछापको मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाले

विस्तृत पढ्नुहोस
हामी सरकारबाट बाहिरिदैनौं, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : घनश्याम भुसाल

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्काल सरकारबाट आफ्नो पार्टी नबाहिरिने स्पष्ट पारेका छन् । पार्टीको १०औं महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो

गृहमन्त्री लामिछाने सिंहदरबारमा मन्त्रालयको काममा व्यस्त

काठमाडौं, २० असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने मन्त्रालयको नियमित काममा व्यस्त छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकको धपेडीका कारण हिजो मन्त्रालय नआएका मन्त्री लामिछाने आज भने सिंहदरबारस्थित् आफ्नो

कांग्रेस–एमाले सत्ता सहकार्यमा गगन थापा बेखुश, माओवादीको भूमिकाको आलोचना

काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दल सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने दाबी गरेको एक साता बित्न नपाउँदै कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति

कांग्रेस–एमाले सहकार्यबारे प्रभु साहको टिप्पणी : लोकतन्त्र झनै संकटमा पर्यो, निर्णायक आन्दोलन गर्ने घोषणा

काठमाडौं, २० असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारको नाममा भैरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित् गर्न निर्देशन दिएका छन् ।

एमाले मन्त्रीहरुको सामूहिक राजीनामापत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले गाए फत्तेमानको गीत

काठमाडौं, १९ असार । नेकपा (एमाले) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै सामूहिक राजीनामा बुझाएका छन् । पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले आज (बुधबार)

आरजु राणा पक्राउ गर्न टोली खटिएको भन्ने समाचार असत्य र भ्रामक हो : सिआईबी

काठमाडौं, १९ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पछिल्लो समय केही मिडियामा आएको समाचारलाई लिएर विज्ञप्ती जारी गरेको छ । केही व्यक्तिहरुको नामै तोकेर ती व्यक्तिहरु पक्राउ

ओली नेतृत्वको सरकारमा आरजु राणाको पनि सहभागिता हुने, परराष्ट्र मन्त्रालयको नेतृत्वमा चर्चा

काठमाडौं, १९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा कांग्रेसबाट सांसद डा. आरजु राणापनि सहभागी हुने भएकी छिन् । ओलीले नै राणालाई आफू नेतृत्वको

प्रचण्डलाई भोलिसम्म देखाईदिने एमालेको तयारी

काठमाडौं, १९ असार । नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै दलले पार्टीको बैठकमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्तको लागि आग्रह गरिसकेका छन् । तर, प्रधानमन्त्री दाहालले भने आफूले संविधानअनुसार विश्वासको मत

कांग्रेस र एमाले मिल्दा मुलुकलाई फाईदा भएको इतिहास छ : विकास ठाकुर (भिडिओसहित)

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेगरि भएको सहकार्यलाई लिएर अरुले रोदन गर्नुको अर्थ नहुने बताएका छ्न । आज (बुधबार) रिपोर्टर्स

एमालेले माओवादीसँगको गठबन्धन तोड्ने तथ्य र आधार देखिएको छैन् : देव गरूङ

काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले अहिले संविधान संशोधनको विषय उठाईनु गलत समय भएको बताएका छन् । कांग्रेस र एमालेको सहकार्यप्रति उनले सशंय प्रकट गरेका

प्रचण्डले राजीनामा नदिए राजनीतिक बेइमानीको दाग लाग्नेछ : महेश बस्नेत

काठमाडौं, १९ असार । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न कांग्रेस र एमाले दुवै दलले आग्रह गरेको अवस्थामा विलम्ब नगर्न सुझाव दिएका छन् ।