Logo

ReportersNepal-2

ओलीले झुक्याएको प्रचण्डको ब्रिफिङ : डाके पार्टीको हाई-कमाण्ड बैठक, तत्काल राजीनामा नदिने मुड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको निश्कर्ष निकालेका छन् । आफूनिकट नेताहरुसँग ओलीले सोमबार राति अबेरसम्म पनि

विस्तृत पढ्नुहोस
ओली आज विहानै बालुवाटार जाने, त्यसपछि एमाले मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, १८ असार । नेकपा (एमाले) ले कांग्रेससँग सत्ता सहकार्य गर्ने टुँगो लागेको छ । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार

कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने सहमति, अहिले ओली र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने

काठमाडौं, १७ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यको सहमति भएसँगै मन्त्रालयको भागबण्डासमेत टुँगो लागेको छ। आज (सोमबार) राति अबेरसम्म दुवै दलका नेताहरु बसेर मन्त्रालयको भागबण्डा टुँगो

कांग्रेस र एमालेबीच सत्ता-सहकार्यबारे सहमतिमा हस्ताक्षर, ओली प्रधानमन्त्री बन्ने

काठमाडौं, १७ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता-सहकार्यको लागि नयाँ समझदारी बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति

मन्त्रिपरिषद् बैठक सकियो, मन्त्रीहरु धमाधम बाहिरिए (फोटोफिचर)

काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक भर्खरै सकिएको छ । दुई घण्टाभन्दा लामो चलेको आजको बैठकमा मुख्यसचिव नियुक्तीको विषयमा छलफल भएको

ओलीको सचिवालयले भन्यो : अध्यक्षले अहिले साँझ मन्त्रीहरुलाई बोलाएको भन्ने खबर सत्य होईन

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आज साँझ साढे ६ बजे एमालेका मन्त्रीहरुलाई बालकोट बोलाएको भन्ने खबर असत्य भएको स्पष्ट पारेको छ । पछिल्लो

देउवा बुढानिलकण्ठमा र ओली च्यासलमा व्यस्त, आजै साँझ ७ बजेसम्म बोल्ड निर्णय लिने तयारी

काठमाडौं, १७ असार । कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको चर्चा चलिरहेको बेलामा दुवै दलका शीर्ष नेताहरु आ–आफ्नो दलको छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा

संसद् भवनमा ओलीको स्पष्टोक्ति : यस वर्ष त म प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन्

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिएर बाहिरिने क्रममा ओलीले यस्तो

देउवा र ओलीबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा अझै सहमति जुटेन

काठमाडौं, १७ असार । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यको सहमति भएको चर्चाबीच सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा विवाद कायमै रहेको बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश, ओलीले गरे भव्य स्वागत

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका छन् । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले

सरकार नढल्नेमा गृहमन्त्री रवि लामिछाने ढुक्क, पार्टी पँक्तिलाई गरे बोल्ड कदम चाल्ने ब्रिफिङ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको मुख्य घटकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनमा कुनै संकट नरहेको ब्रिफिङ गरेका छन् । पछिल्लो समय

वर्षमान र जनार्दनसँग प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : मेरो नेतृत्वको सरकार ढल्दैछ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ढल्ने भनेर पार्टीभित्रका प्रभावशाली नेताहरुसँग ब्रिफिङ गरेका छन् । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएको भनिएको बेलामा प्रधानमन्त्री