काठमाडौं, १३ पुष । वरिष्ठ कुटनीतिज्ञ प्रा.डा. लोकराज बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपछि नेपाल–भारत सम्बन्धमा केहीपनि सुधार नआएको टिप्पणी गरेका छन्
काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले केपी ओलीको सरकार ढाल्न कांग्रेसका नेताहरुले आफूहरुसमक्ष प्रस्ताव ल्याएको खुलासा गरेका छन् । उनले ओली सरकारसँग कांग्रेस र एमालेकै
काठमाडौं, १२ पुष । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान लगातार
काठमाडौं, १२ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिकालाई लिएर आलोचना गरेका छन् । उनले प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप
काठमाडौं, १२ पुष । उर्जामन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीबाट उत्तरतर्फ चिनियाँ नाका किमाथांका जोड्ने करिडोर सडक निर्माणको काम द्रुत गतिमा अघि बढाउनको लागि रक्षामन्त्री मानवीर राईसमक्ष आग्रह गरेका छन्
काठमाडौं, १२ पुष । सहकारी पीडितहरुको न्यायको लागि निरन्तर संघर्ष गर्दै आएका कुश्लभ केसीलाई पुत्रवियोग परेको छ । केसीले पाँच महिनाको छोरा गुमाएका हुन् । छोराको अन्त्येष्टि गर्दै गरेको तस्विर
काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा दुःख व्यक्त गरेका छन् । सिंहको निधनको खबरले आफू स्तब्ध
काठमाडौं, १२ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले भाटभटेनीका मालिक मीनबहादुर गुरूङ नेपालको आइकन मान्छे भएको भन्दै प्रशंसा गरेका छन् । आज (शुक्रबार) विहान नेपाली
काठमाडौं, ११ पुष । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको उपचारको क्रममा एम्समा उपचारको क्रममा निधन भएको जनाईएको छ । उनको आज (२६
काठमाडौं, ११ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमणमा गएका छन् । उनी आज (बिहीबार) विहान नेपालगञ्जबाट स्थलमार्ग हुँदै भारत पुगेको बताईन्छ । भारत बसाईको क्रममा उनले केही
वीरगञ्ज। आम जनता पार्टी (आजपा)ले बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारसंग माग गरेको छ । बिरगंजलाई देशको आर्थिक राजधानी घोषणाका लागि आजपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । आजपाले
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंकबिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी