केपी ओलीलाई वर्षमानको चेतावनीः सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्नुस् ललितपुर, २९ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन
नवलपरासी, २९ मंसिर । गृहमन्त्री रमेश लेखकले अहिलेको कांग्रेस–एमालेको गठबन्धनमा कुनै समस्या नभएको भन्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गरेका छन् । उनले गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने
काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन् । आज (शनिबार) पार्टीको रुपन्देही जिल्ला
काठमाडौं, २९ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुष १४ गते काठमाडौंमा बृहत्त प्रदर्शन गर्ने भएको छ । आज (शनिबार) काठमाडौंमा सम्पन्न फेडरेशनको
काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको गृहकार्य थालेका छन् । चीन भ्रमणबाट फर्किएको एक साता नबित्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गरेको कुरा सार्वजनिक रुपमै खुलासा
काठमाडौं, २९ मंसिर । एनपिएल क्रिकेटमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्समाथि फराकिलो जित निकालेको छ । स्टेफन इस्किनाजीको अर्धशतकमा काठमान्डु गुर्खाजले आज (शनिबार) भएको खेलमा पोखरा एभेन्जर्समाथि ६ विकेटको फराकिलो जित
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरु विमानस्थलमा एकसाथ देखिएका छन् । उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँगै एमालेका नेता खगराज अधिकारी
काठमाडौं, २९ मंसिर । आम जनता पार्टीले भन्सारमा भएको लुटको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनको र्याली
हुम्ला (सिमिकोट), २८ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताउनु भएको छ । आज हुम्लाको सिमिकोट खानेपानी आयोजना अनुगमन
काठमाडौं, २८ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निकटभविष्यमा नै हुने दाबी गरेका छन् । आफ्नो भारत भ्रमणको क्रममा भारतीय पक्षसँगको कुराकानीमा
काठमाडौं, २८ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस-एमालेको अहिलेको सरकार असफल भएको दाबी गरेका छन् । उनले सरकारको कामकारबाहीबाट जनता निराश बनेको आरोप लगाए । हिजो (बिहीबार) राति प्राइम
काठमाडौं, २८ मंसिर । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले केपी ओलीले आफूलाई चुनाव जिताएको भनेर भनिरहँदा राप्रपा वा आफूले केपी ओलीलाई चुनाव जिताएको किन नभनेको भन्दै आक्रोश पोखेका