Logo

ReportersNepal-2

एमालेले भन्यो : मतदाताको मत परिवर्तन गर्ने प्रवृत्तिलाई गम्भीरतापूर्वक लिएका छौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) ले स्थानीय तह उपनिर्वाचनको समीक्षा गरेको छ । हिजो बसेको पार्टीको सचिवालय बैठकमार्फत एमालेले निर्वाचनका् समिक्षा गरेको हो ।

विस्तृत पढ्नुहोस
एमाले नेताको दाबी : बीआरआई सुशिल कोइरालाले सुरुवात गरेको हो, प्रचण्डले होईन (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले बीआरआई सुशिल कोइरालाको पालामा सुरुवात भएको दाबी गरेका छन् । उनले भने,‘बीआरआई त प्रचण्डले गरेको होईन, ७

अञ्जन श्रेष्ठपछि उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचन, चन्द्र ढकालको बोल्ड निर्णयको प्रशंसा

काठमाडौं, २६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाएका छन् । उनले सबै पदाधिकारीलाई विश्वासमा लिएर यस्तो व्यवस्था हटाएका हुन्

बीआरआई फ्रेमवर्क सम्झौताले अनुदान र ऋण दुवैको ढोका खोलेको छ : भीम आचार्य

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भीम आचार्यले बीआरआई फ्रेमवर्क सम्झौताले ऋण र अनुदान दुवैको ढोका खोलेको बताएका छन् । तर, ऋण लिने कि नलिने भन्ने

प्रचण्डलाई छोरीहरुको जन्मदिनको शुभकामना : तपाईंकै पालामा नेपाल राष्ट्रको समृद्धिको सपना पूरा होस

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आज जन्मदिन । जन्मदिनको अवसरमा छोरीहरु रेनु दाहाल र गंगा दाहालले शुभकामना दिएका छन् । प्रचण्डको स्वकीय सचिवसमेत रहेकी

सरकारले रास्वपालाई तर्साउन रवि लामिछानेलाई एकपछि अर्को जिल्लामा घुमाइरहेको छ : वर्षमान पुन

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले रवि लामिछानेमाथि अनुसन्धानको नाममा ज्यादती गरेको आरोप लगाएका छन् । हिजो (मंगलबार) तनहुँमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन

शितलहरबाट जनता बचाउन सरकारलाई प्रभु साहको अपिल, विशेष आर्थिक प्याकेज ल्याउन माग

काठमाडौं, २५ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई–मधेशमा शितलहर र देशभरि चिसोबाट कठ्यांङग्रिएर जनता मर्ने अवस्था भएको भन्दै उनीहरुलाई बचाउनको लागि सरकारले तत्काल कदम चाल्नुपर्ने

अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू को नेपाल भ्रमण नै पारदर्शी नभएको आरोप लगाएका छन् । उनले डोनाल्ड लूले

प्रधानमन्त्री फर्किएको ५ दिनपछि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौताको पूर्णपाठ सार्वजनिक

काठमाडौं, २५ मंसिर । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ । आज परराष्ट्र मन्त्रालयले उक्त सम्झौताको पूर्णपाठ आफ्नो

चितवनबाट प्रचण्डको गर्जन : गिरिबन्धु भ्रष्टाचारको फाइल खोलिनुपर्छ र भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्यो

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् । आज (मंगलबार) चितवनमा आयोजित पार्टीको

कांग्रेस र एमालेका नेताहरूले रवि लामिछानेलाई प्रधानमन्त्री भइदिनुस भनेको मैले आफ्नै कानले सुनेको छु: प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि अहिलेको सरकारले प्रतिशोध साँधेको र आतंकित पार्ने काम गरेको आरोप लगाएका छन् । उनले

चीनसँग मैले गरेको समझदारीलाई प्रधानमन्त्रीले अहिले फोटोकपी गरेर प्रचार गरिरहनुभएको छ : प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा आफूले अघि वर्ष गरेको समझदारीलाई अघि बढाएको भन्दै ओलीले कुनै