Logo

ReportersNepal-2

प्रचण्डको नातिनीको विवाहमा परराष्ट्रमन्त्री राणा पुगिन, प्रचण्डसँग भलाकुसारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा गायिका स्मिता दाहालको विवाह समारोहमा सहभागी भएकी छिन् काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीको चीन भ्रमणबारे धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आगामी सोमबार विहान ९

बीआरआई फ्रेमवर्क सम्झौताबारे माओवादी महासचिवको टिप्पणी : ऋण हुँदै होईन भन्नु सम्झौताको अपव्याख्या हो (भिडिओसहित)

काठमाडौं, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार बीआरआई कार्यान्वयनप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले बीआरआई फ्रेमवर्कबारे चीन भ्रमणमा भएको सहमतिलाई लिएर ऋण

राजेन्द्र लिङ्देनले औंल्याए देश भूराजनीतिको गहिरो चक्रव्यूहमा फस्ने खतरा

काठमाडौं, २१ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा बस्नेहरुको आलोकाँचो व्यवहारले देश भूराजनीतिक गहिरो चक्रव्यूहमा फस्ने खतरा औंल्याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बेल्ट एण्ड रोड

रवि लामिछानेप्रति मेरो सधैं सद्भाव छ, उहाँलाई प्रतिशोधपूर्ण व्यवहार गरियो : बाबुराम भट्टराई

काठमाडौं, २१ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेलाई राज्यले प्रतिशोधपूर्ण

वाईडबडी भ्रष्टाचार काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाई

काठमाडौं, २० मंसिर । नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा भ्रष्टाचार प्रकरणमा विशेष अदालतले आज संक्षिप्त फैसला सुनाएको छ । जसमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका

कुलमानले सरकारलाई नटेरेको अर्थमन्त्री पौडेलको भनाई, अब हेरेरमात्रै मात्रै नबस्ने चेतावनी

काठमाडौं, २० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान

वाईडबडी भ्रष्टाचार काण्ड : सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर

काठमाडौं, २० मंसिर । बहुचर्चित भ्रष्टाचार काण्ड (वाईडबडी विमान खरिदमा भ्रष्टाचार) मा विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ

पाँच नयाँ संक्रामक रोगमध्ये तीन वटा जनावरबाट आयातित

वन्यजन्तुको संरक्षणका लागि घासे मैदान र पानीको स्रोत संरक्षण गर्न आवश्यकचितवन । विश्वमा देखिएका नयाँ रोगहरु मध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सरेको अधिकारीहरुले बताएका छन्। जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि

चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले जारी गरेको १४ बुँदे प्रेस नोटमा के छ ?

काठमाडौं, २० मंसिर । चीनको चार दिने अफिसियल भिजिट सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नोट जारी गरेका छन् । टिआइएको भिभिआईपी रुममा आयोजित पत्रकार

बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा, प्रधानमन्त्री ओली सहभागी छैनन्

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले भ्रमणको दौरान चीनसँग गरिएको सम्झौता कुनैपनि ऋणमा नभएको स्पष्टीकरण दिएका छन्

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले भने–चिनियाँ राष्ट्रपतिसँग बहुत राम्रो कुराकानी भयो

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको