Logo

ReportersNepal-2

निर्धक्क भएर निर्वाचनमा भागलिन गृहमन्त्रीको आग्रह

तुलसीपुर (दाङ), १२ असार । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताउनुभएको छ । उहाँले

विस्तृत पढ्नुहोस
जर्मनी र चिली सेमिफाइनलमा प्रवेश

मस्को, १२ असार । जर्मनी र चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा अफ्रिकी च्याम्पियन क्यामरुनलाई ३–१ ले हराउँदै विश्व विजेता जर्मनी

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

हेमन्त केसी : सुर्खेत, १२ असार । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल

मतदाता परिचयपत्र वितरण भइरहेको छ: निर्वाचन आयोग

काठमाडौँ, १२ असार । दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण

मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्नेः राष्ट्रपति भण्डारी

काठमाडौँ, १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि

मुलुकको अर्थतन्त्र मजबुत बनाइने : अर्थमन्त्री कार्की

भोजपुर, ११ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र मजबुत बनाउन आफू प्रयत्नशील रहेको स्पष्ट पार्नुभएको छ । आज भोजपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा गृह

समृद्धिका लागि काँग्रेसको जित आवश्यकः सभापति देउवा

डडेल्धुरा, ११ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा हालसम्म भएका परिर्वतन नेपाली काँग्रेसकै अगुवाईमा भएको बताउनुभएको छ । काँग्रेसद्वारा आज यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

पहाड र तराईबीचको विभाजन चिर्न एमालेलाई जिताऔँ : ओली

बुटवल, ११ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीचको विभाजन गराउने षड्यन्त्र चिर्न स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गर्नु भएको छ ।

शान्ति र समृद्धिका लागि काँग्रेस–माओवादी गठबन्धनः नेता पौडेल

बुटवल, ११ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मका सबै परिवर्तनकारी आन्दोलनको नेतृत्व काँग्रेसले मात्र गरेको भन्दै उहाँले स्थानिय तहको निर्वाचनबाट पनि काँग्रेसकै नेतृत्व स्थापित हुने बताउनु भएको

ठूला दलको अकर्मण्यताले समस्या आएको छ : अध्यक्ष थापा

बैतडी, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । राप्रपाले आज गोठलापानीमा आयोजना गरेको चुनावी

नाबालकको मृत्यु भएकोमा अस्पताल घेराउ

सुरुङ्गा (झापा) ११ असार । बिर्तामोडमा रहेको कनकाई अस्पतालमा चिकित्सकको चरम लापरबाहीका कारण पाँच महिने नाबालक सुवाङ राईको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले आज बिहान अस्पताल घेराउ गरेका छन्

निर्वाचन प्रचारमा विभिन्न पार्टीका नेताहरुको सक्रियता

इटहरी, ११ असार । स्थानीय तह निर्वाचनका लागि पार्टीहरुले आफ्नो पक्षमा मत माग्न र मतदाताहरुलाई आफ्नो पार्टीका उम्मेदवारलाई विजय गराउने आग्रह सहित चुनावी सभाहरुमा सहभागी भई मत माग्ने अन्तिम कार्यमा