Logo

ReportersNepal-2

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

मस्को, ८ असार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

काठमाडौं, ८ असार । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी

नेपालगन्ज पुगेर प्रचण्डले भने,‘गणतन्त्रको बाली माओवादीले लगाएको हो’

नेपालगञ्ज,८ असार। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनुपर्ने बताएका छन् । उनले ठूला दल नेपाली कांग्रेस

प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै

बागलुङ, ८ असार । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा

मतदातासँगै काम गरेर मतदाता फकाउँदै उम्मेदवार

नवलपरासी, ८ असार । नवलपरासीमा फरक शैलीमा उम्मेदवार मत माग्न व्यस्त देखिन्छन् । घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । उम्मेदवार विशेषगरी आजभोलि

एमालेलाई जबर्जस्ती सरकारबाट हटाइयो : नेता नेम्वाङ

इलाम, ८ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाउनुभएको छ ।

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

काठमाडौँ, ८ असार । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल आज बिहान स्वदेश

मूल्य अभिवृद्धिकर र आयकर परिचालनमा अर्थमन्त्रीको जोड

काठमाडौँ, ७ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक स्रोतको प्रभावकारी परिचालन बिना आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सम्भव नहुने भएकाले त्यसका लागि मूल्य अभिवृद्धिकर र आयकर परिचालनलाई विशेष महत्व दिनुपर्नेमा जोड

नयाँ शक्तिको विद्यार्थी संगठन माओवादी केन्द्रमा बिलय

असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नेकपा (माओवादी केन्द्र) मा बिलय भएको छ । बुधबार लाजिम्पाटमा आयोजित कार्यक्रममा नेतृ ओमकुमारी पौडेलसहितका ६

माओवादीले दश वर्ष नेतृत्व पाए देशमा चमत्कार हुन्छ : ‘प्रचण्ड’

असार ७, रामपुर, उदयपुर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले दश वर्ष देशको नेतृत्व गर्न पाए नेपालमा चमत्कार हुने बताउनु भएको छ । ने.क.पा. (माओवादी

प्रधानमन्त्रीसँग चिनिया विदेश सचिवद्वारा भेट, चीनका उच्चपदाधिकारीबाट नेपाल भ्रमण हुने

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठकको सहअध्यक्षता गर्ने सिलसिलामा यहाँ रहनुभएका चीनका परराष्ट्र सचिव कुङ सेन युले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

राजपा विदेशीको इसारामा चल्यो : उपाध्यक्ष गौतम

गुलरिया (बर्दिया), ७ असार । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय जनता पार्टी विदेशीको इशारामा चलेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपालले आज गुलरियामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा