Logo

ReportersNepal-2

शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण : उपप्रम श्रेष्ठ

प्रकाश सिलवाल : काठमाडौँ, २४ जेठ । “शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु अरु पेसा पनि गरेको देख्छु, यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ

विस्तृत पढ्नुहोस
‘मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्री महराको आग्रह

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने गुरुत्तर दायित्व परराष्ट्र मन्त्रालयले निर्वाह गर्नुपर्ने भएकाले सबैले त्यस कार्यलाई सफल पार्न

दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

काठमाडौँ, २४ जेठ । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्ने, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

काठमाडौँ, २४ जेठ । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गर्नुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले

प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता, मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै देउवाले प्रचण्डसँग भेटवार्ता

नायिका उप्रेतीद्धारा गायक तामाङको ‘कान्छी’ नामक म्युजिक भिडियो विमोचन (भिडियोसहित)

काठमाडौं, २४ जेठ । चर्चित नायिका रेजिना उप्रेतीले गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो बिमोचन गरेकी छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा श्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आयोजना गरेको

मन्त्रिपरिषद्को बैठक : पहिलो प्राथमिकता संविधान कार्यान्वयन

काठमाडौँ, २४ जेठ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद

कार्यभार सम्हाले लगत्तै प्रधानमन्त्री देउवाले गरे सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सिंहदरबार‍मा पदभार सम्हालेका छन्। शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गरेपछि सिंहदरबार आएर प्रधानमन्त्री देउवाले तत्कालै पदभार सम्हालेका हुन्। देउवाले पदभार सम्हाल्दै

सगरमाथा आरोहण गर्ने दलित अभिनन्दित

धमलाले भने,‘उहाँहरुलाई दलितले मात्रै होईन, राज्यले सम्मान गर्नुपर्छ’ काठमाडौं, २४ जेठ । सगरमाथामा पाइला टेक्ने दलित समुदायका दुई जनालाई सम्मान तथा अभिनन्दन गरिएको छ । दलित समुदायका तर्फबाट पहिलोपटक सगरमाथाको

प्रधानमन्त्री देउवाद्वारा शपथ, शितलनिवासमा जे देखियो (फोटोफिचर)

काठमाडौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय

नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोध : नेता नेपाल

काठमाडौँ, २४ जेठ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । समसामयिक राजनीतिक विषययमा आज प्रेस चौतारी नेपालले