Logo

ReportersNepal-2

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा

विस्तृत पढ्नुहोस
झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार

काँकडभिट्टा, १७ जेठ । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने

काठमाडौं, १७  जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु वर्षाले प्रभावित हुन थालेका छन् । हरेक दिन पानी पर्न थालेपछि सहभागी टोलीहरु आफ्नो प्रदर्शनमा भन्दा पनि मौसमको

दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । बुधबार  बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मुस्लिम समुदायको मुख्य पर्व

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

वासुदेव पौडेल : पोखरा, १७ जेठ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । सरकारले घोषणा

गरीबी निवारण, व्यवसायिक विकास तथा समृद्धि’ विषयमा प्रदेश स्तरीय गोष्ठी सञ्चालन गर्ने

जेठ १६, काठमाडौं । गरीबी निवारण कोष सञ्चालक समितिको ६६ औं र ६७ औं बैठक प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । सिंहदरबारमा सम्पन्न

मुस्लिम प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जेठ १६, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच दोस्रो चरणको निर्वाचनको मितिका विषयमा परामर्श

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको

निर्वाचनको मितिमा पुनः विचार गर्न साझा पार्टीको आग्रह

काठमाडौँ, १६ जेठ । साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रबारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा

जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज कारबाहीमा

काठमाडौँ, १६ जेठ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई

शिक्षामा बजेट कम भएकोमा चिन्ता

काठमाडौँ, १६ जेठ । शिक्षामा कार्यरत सङ्घसंस्थाहरुको छाता सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारको आर्थिक वर्ष २०७४÷०७५ को राजस्व र व्ययको विवरण (बजेट) मा शिक्षा क्षेत्रको बजेट निराशाजनक पाइएकोमा

बढ्दो हवाई दुर्घटनाप्रति उपराष्ट्रपति चिन्तित

काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आज बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनुभएका पाइलट महासेनानी कैलाश