Logo

ReportersNepal-2

आचारसंहिता प्रभावित नहुने गरी पूर्ण बजेट ल्याइने

काठमाडौँ, ९ जेठ । आगामी आवको बजेटको तयारीका बारेमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतालाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय

विस्तृत पढ्नुहोस
काठमाडौँ महानगरपालिका-१९ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी

काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिका वडा न १९ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ। नेपाली काँग्रेसका अध्यक्ष शशी लाल श्रेष्ठ एक हजार ८९९ मत सहित बिजयी भएका

म्यान्चेस्टर बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

लन्डन, ९ जेठ । बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले

नेपालको राष्ट्रिय खेल अब भलिबल

काठमाडौं, ९ जेठ। सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा

आगलागीमा २३ लाखको क्षति

लहान, ९ जेठ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ । बेल्हास्थित कमला खोलाको बाँध निर्माण

सत्ताका लागि ठूला दलको तालमेल : भट्टराई

भीमदत्तनगर, ९ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गर्नुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा तीनजना व्यापारी पनि उम्मेदवार बन्ने

दमक, ९ जेठ । यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घका कार्यसमितिका तीनजना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्नु हुने भएको छ । उहाँहरुले आआफ्नो राजनीतिक दलबाट दुईजनाले वडा अध्यक्ष र

हतियारसहित युवक पक्राउ

महेन्द्रनगर (धनुषा), ९ जेठ । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग

माओवादी केन्द्र र एमाले रुकुमद्वारा उम्मेदवारको टुङ्गो

रुकुम, ९ जेठ । आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एमाले०ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय

संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै राजिनामा दिँदै

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले संसद बैठकमा बिशेष संम्बोधनसँग आज पदबाट राजीनामा दिने निश्चित भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज दिउँसो १ बजे व्यवस्थापिका–संसद बैठकमा

प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौं, ९  जेठ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र पूर्वाञ्चल

cpn-uml-1
काठमाडौं महानगरमा एमालेकै अग्रता

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर