Logo

ReportersNepal-2

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

काठमाडौँ, १ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ । चीन

विस्तृत पढ्नुहोस
महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

(भीष्मराज ओझा) : काठमाडौँ, १ जेठ । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा

स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमाले विजयी

स्याङजा, १ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका उम्मेदवार घनश्याम सुवेदी अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकी देवी थापा विजयी भएकी छन् । त्यहाँ अधिकांश पदमा एमालेका उम्मेदवारले

१९ मत कम भएपछि दुधौली नपामा मतगणना रोकियो

सिन्धुली, १ जेठ । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं

राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन

कोलोम्बो (श्रीलङ्का), १ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारी

लगातारको विद्युत् अवरोधले आक्रोशित

खोटाङ, १ जेठ । लगातारको विद्युत् अवरोधले स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । तीन दिनदेखि विद्युत् अवरुद्ध भई टिभी, मोबाइल, रेडियोलगायत सञ्चार

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम

काठमाडौँ, १ जेठ । काठमाडाँै उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९,

cpn-uml-1
नुवाकोट मेघाङ–१ मा एमालेको समूह विजयी

नुवाकोट, १ जेठ । मेघाङ गाउँपालिका वडा नं १ मा वडाध्यक्षसहित सदस्यमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ । आइतबार भएको मतदानको मत परिणामानुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले

काठमाडौं महानगरपालिकाको मतगणना सुरु (फोटोफिचर)

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ

प्रधानमन्त्री र राजपा नेपालका नेताहरुबीच छलफल सम्पन्न

काठमाडौं, जेठ १। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच छलफल सम्पन्न भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको