Logo

ReportersNepal-2

स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुने भएपछि कृषकलाई मकै छर्ने चटारो

बैतडी, १ जेठ । स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुने भएपछि यहाँका कृषकलाई मकै छर्न चटारो परेको छ । जिल्लाको मध्यक्षेत्रमा पर्ने दोगडाकेदार गाउँपालिका–३

विस्तृत पढ्नुहोस
दक्षिण कोरियाका पूर्व प्रम लि चीनका लागि विशेष दूत

सोल, १ जेठ । दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको समाचार छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता

काठमाडौँ, १ जेठ । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र

काठमाडौँ महानगरमा एमाले अगाडि

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा

यी हुन माओवादीले अग्रता लिएका ३० नगरपालिकाहरु

काठमाडौं, १ जेठ । मतगणना सुरु भएका धेरैजसतो नगरपालिकाहरुमा अहिलेसम्मको गणनाअनुसार सत्तारुढ दल नेकपा एमालेले अग्रता लिएको छ। एमालेलाई काँग्रेसले पछ्याईरहेको छ भने नेकपा माओवादी केन्द्र निकै पछि परेको छ ।

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

काठमाडौँ, १ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले आज

महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

(भीष्मराज ओझा) : काठमाडौँ, १ जेठ । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा

स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमाले विजयी

स्याङजा, १ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका उम्मेदवार घनश्याम सुवेदी अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकी देवी थापा विजयी भएकी छन् । त्यहाँ अधिकांश पदमा एमालेका उम्मेदवारले

१९ मत कम भएपछि दुधौली नपामा मतगणना रोकियो

सिन्धुली, १ जेठ । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं

राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन

कोलोम्बो (श्रीलङ्का), १ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारी

लगातारको विद्युत् अवरोधले आक्रोशित

खोटाङ, १ जेठ । लगातारको विद्युत् अवरोधले स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । तीन दिनदेखि विद्युत् अवरुद्ध भई टिभी, मोबाइल, रेडियोलगायत सञ्चार

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम

काठमाडौँ, १ जेठ । काठमाडाँै उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९,