Logo

ReportersNepal-2

प्रचण्डले चाईना कार्ड भनेर दक्षिणको मित्रलाई अलिकति खुशी बनाउन खोजेको देखियो : नारायण खड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले प्रयोग गरेको चाईना

विस्तृत पढ्नुहोस
विभिन्नले दक्षिणकालीमा कालो बोको भाकल गरेपनि वर्तमान सरकार ढल्दैन् : केशब बडाल

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले वर्तमान सरकार तत्काल नढल्ने दाबी गरेका छन् । उनले भने,‘मलाई के विश्वास छ भने–विभिन्न दक्षिणकालीमा कालो बोको भाकल गरेतापनि

रास्वपाका नेताहरु राजनीति बुझ्ने कुरामा क, ख, ग कै विन्दुमा छन् : केशब बडाल

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको विषयलाई

काठमाण्डौं गुर्खाजको जर्सी सार्वजनिक

काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोलीहरुले धमाधम जर्सी सार्वजनिक गर्न थालेका छन् । आज काठमाडौँ गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ। आज (आईतबार) साँझ काठमाडौंको याक एण्ड यति

चाइना कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी : “डूब्ते को तिनके का सहारा”

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा दिएको चाईना कार्डबारे अभिव्यक्तिलाई लिएर एमालेले गरेको

डा. मनोज यादवसहित तीन जनाको नाम डिआइजीमा बढुवा सिफारिश

काठमाडौं, २ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ । आज (आइतबार) बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा.

प्रधानमन्त्री ओलीले सत्ता र सडकबाट आतंक मचाउन खोजे : प्रभु साह

जनकपुरधाम, २ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेका शीर्ष नेताहरु संलग्न रहेको राजनीतिक संयन्त्र दलतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरेका छन्

काठमाडौं जिल्ला अदालतद्धारा रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २ मंसिर । काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश

राजनीतिक तथा सामाजिक परिवर्तनमा ढुंगानाले खेलेको भूमिका नेपालले सदैव सम्झिरहनेछ : प्रचण्ड

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको बताएका छन् । उनले ढुंगानाले नेपाल र नेपाली

बीआरआई अनुदानमा मात्रै लिने कांग्रेसको पोजिसन हो, संसद्मा छलफल हुनुपर्छ : अर्जुननरसिंह केसी (भिडिओसहित)

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले बीआरआई ऋणमा नभएर अनुदानमा मात्रै कार्यान्वयन गर्नुपर्छ भनेर पार्टीको केन्द्रीय समितिले निर्णय गरेकोले त्यहीअनुसार अघि बढ्नुपर्ने बताएका छन्

रौतहट गढीमाई नगरपालिका वडा-८ अध्यक्षमा कांग्रेसको तर्फबाट सुवोध यादवको उम्मेद्वारी दर्ता

रौतहट, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदको लागि नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएको छ ।

मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु : प्रधानमन्त्री ओली

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा