काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि कांग्रेसका कृष्णमान डंगोलले उम्मेद्वारी दर्ता गराएका छन्
राजविराज, २ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसाजस्तै’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ‘रंग फेर्ने छेपारो’ जस्तै भईसकेको
भक्तपुर, २ मंसिर । नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा–२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध
काठमाडौं, २ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९÷८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ ।यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो ।
काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्
काठमाडौं, २ मंसिर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । आज सोही नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती
काठमाडौं, २ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, कीर्तिपुरको वडानम्बर ४ मा महेश्वर सुबेदी र वडा नम्बर
काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेबाट कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्तापनि मानन्धरले जनताले आफ्नो दललाई माया गरेको
काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा दिएको अभिव्यक्ति फिर्ता
काठमाडौं, १ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) र नेपा (एकीकृत समाजवादी) बीच दुई ठाउँमा तालमेल भएको छ । आज भएको दुई
काठमाडौं, १ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा उत्रिन लागेका आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि प्रहरीले अवरोध र दमन गरेको भन्दै आपत्ति जनाएका