Logo

ReportersNepal-2

मलाई ठग हो भनेर प्रचार गर्नु निन्दनीय छ, पूर्व श्रीमती ज्योतिलाई झिकाई अनुसन्धान गरियोस्: धनराज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको भएपनि त्यही विषय अहिले आफ्नो टाउकोमा थोपरेर आफ्नो राजनीतिक जीवन

विस्तृत पढ्नुहोस
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन

काठमाडौं, २७ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको

विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक जारी

काठमाडौं, २७ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक जारी छ । दिउँसो १ बजेबाट जारी बैठकमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको विषयमा छलफल हुने बताईएको छ । हिजोमात्रै उर्जामन्त्री दीपक खड्काले

सरकारले मेरो सुरक्षाको ग्यारेन्टी गरे निर्मला पन्तको हत्याराहरूको नाम भनिदिन्छु, म घट्नाको प्रत्यक्षदर्शी हुँ : नवराज अर्याल (भिडिओसहित)

काठमाडौं, २७ कार्तिक । नवराज अर्यालले आफ्नो ज्यानको सुरक्षा गरिदिने हो भने निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नहरुको नाम नै खार्वजनिक गरिदिने घोषणा गरेका छन् । प्राइम टिभीबाट हिजो (सोमबार) राति

चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले आज जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । जितुले सिनेमाको छायांकनको बेला सेटमा अन्य कलाकारसँग खिचेर

‘मधेशी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ’- उपेन्द्र यादव

कार्तिक २६ गते, रौतहट। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जनतामाथि राज्यद्वारा शदियौदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको बताएका छन् । मधेशी समुदायले जनसंख्याको

१ करोड पटक हेरियो टिकटकमा हिट गायक कृष्ण बि.केको ‘राधा पियारी’

काठमाडौं । गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको प्रस्तुतिमा तयार

मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गर्नुपर्छ : मनोज सिलवाल

काठमाडौं, २६ कार्तिक । नेपाल विद्युत प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरिनुपर्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछिपनि प्राधिकरणले उद्योगको काटिएका

परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

काठमाडौं, २६ कार्तिक । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । राजदूत सोङ्ले सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणासँग आज भेटवार्ता गरेका

हिरासतमा रहेका सभापति लामिछानेलाई एकसाथ भेट्दै वाग्ले र अर्याल

काठमाडौं, २६ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापतिद्धय डोरप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले भेट्ने भएका छन् । सभापति लामिछानेलाई भेट्न यसअघि

संविधान संशोधनको लागि छलफल चलिरहेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकको आर्थिक सुधार हुँदै गएको स्पष्ट पारेका छन् । सरकारले संविधान संशोधनका लागि छलफल चलाएको पनि उनको दाबी छ । आज

रवि लामिछानेमाथि छानबिन गर, तर राजनीतिक पूर्वाग्रह नसाँध : दिनानाथ शर्मा (भिडिओसहित)

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफ्नो पार्टी अहिले सरकार ढाल्ने वा बनाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु सरकारको राम्रो कामको