Logo

ReportersNepal-2

परराष्ट्रमन्त्रीको सकारात्मक प्रयासलाई प्रधानमन्त्रीलेपनि बुझिदिनुपर्यो : नारायण खड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ परियोजना बीआरआईको डिपिआर नै तयार नभएकोले अहिले ऋणमा लिने वा

विस्तृत पढ्नुहोस
जनमतसंग्रहको लागि ५ लाख विद्यार्थी काठमाडौंमा उतार्ने जय साहको घोषणा, नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन ‘क्यासलेस इकोनोमी’

काठमाडौं, १९ कार्तिक । कल्किजम रिसर्च सेन्टर, काठमाडौंले देशमा स्वास्थ्य, शिक्षा र कानूनी सेवा निःशुल्क बनाउनेगरि आर्थिक नीति बनिसकेको दाबी गरेको छ । सेन्टरले त्यसको लागि नेपालमा शिक्षा र स्वास्थ्य

कांग्रेस–एमाले गठबन्धनको विवाद समाधान हुन्छ, बीआरआई ऋणमा लिनुहुन्न : श्याम घिमिरे (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन संसद्को पूरै अवधि चल्ने दाबी गरेका छन् । उनले भने,‘यो गठबन्धन संद्को पूरै अवधि चल्छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएको छैन् : मनिष सुमन (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले कांग्रेर र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनु ठीक नभएपनि आफूहरुले राजनीतिक स्थायित्वको लागि वर्तमान सरकारलाइ समर्थन गरेको

एमाले नेता शेख इजहार आलम आजपा प्रवेश

काठमाडौं, १९ कार्तिक । रौतहटको वामपन्थी नेता एवं नेकपा (एमाले) को गुजरा नगर उपाध्यक्ष शेख इजहार आलम आम जनता पार्टी प्रवेश गरेका छन् । आजमलाई हिजो (आइतबार) एक कार्यक्रमकाबीच आजपाका

पूर्व युवराज पारश शाहद्धारा भाइटिका ग्रहण

काठमाडौं, १८ कार्तिक । पूर्व युवराज पारश शाहले आफ्ना दिदिबहिनीहरुसँग भाइटिका ग्रहण गरेका छन् । शाहले आज शुभसाईतमै भाइटिका ग्रहण गरेका हुन् । शाहले टिका ग्रहण गरेका तस्विर फेशबुकमार्फत सार्वजनिक

यस्तो रह्यो नायक अनमोल केसीको भाइटिका

काठमाडौं, १८ कार्तिक । नायक अनमोल केसीले आफ्ना दिदिबिहीनरुसँग यो वर्षको भाइटिका ग्रहण गरेका छन् । केसीले आफ्नो फेशबुकमार्फत भाइटिकाका तस्विर सार्वजनिक गरेका छन् ।

उर्जामन्त्री खड्का भारत प्रस्थान्

काठमाडौं, १८ कार्तिक । उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान् गरेका छन् । उर्जासम्बन्धी कार्यक्रममा भाग लिनको लागि उनी आज नयाँ दिल्ली प्रस्थान् गरेका हुन् । भारत भ्रमणको क्रममा उनले उच्चस्तरीय

परराष्ट्रमन्त्री राणाद्धारा भाइहरुलाई टिका प्रदान

काठमाडौं, १८ कार्तिक । परराष्ट्रमन्त्री डा. आरजु राणाले आफ्ना भाइहरुलाइ टिका प्रदान गरेकी छिन् । मन्त्री राणाले बुढानिलकण्ठस्थित् आफ्नो निवासमा भाइहरुलाई शुभ साईतमै टिका प्रदान गरेकी हुन् ।

राष्ट्रपति पौडेलद्धारा बहिनीहरूको हातबाट टिका ग्रहण

काठमाडौं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले साईतमै आफ्ना बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका लगाएका छन् । आज शिलतनिवासमा राष्ट्रपति पौडेललाई बहिनीहरुले शुभ साईतमै टिका लगाएका हुन् ।

प्रधानमन्त्री ओलीद्धारा बहिनीहरुको हातबाट टिका ग्रहण

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट टिका ग्रहण गरेका छन् । बालुवाटारमा आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन्

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभु साहको माग

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।