काठमाडौं, १८ कार्तिक । परराष्ट्रमन्त्री डा. आरजु राणाले आफ्ना भाइहरुलाइ टिका प्रदान गरेकी छिन् । मन्त्री राणाले बुढानिलकण्ठस्थित् आफ्नो निवासमा भाइहरुलाई शुभ साईतमै टिका प्रदान
काठमाडौं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले साईतमै आफ्ना बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका लगाएका छन् । आज शिलतनिवासमा राष्ट्रपति पौडेललाई बहिनीहरुले शुभ साईतमै टिका लगाएका हुन् ।
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट टिका ग्रहण गरेका छन् । बालुवाटारमा आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन्
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।
काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ । मोसन पोस्टर सार्वजनिक भएदेखि
वीरगञ्ज, १७ कात्तिक । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको निरीक्षण गर्दै त्यहाँ रहेका कैदी बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा र उनीहरूले भोगिरहेका समस्याहरूको प्रत्यक्ष जानकारी लिनुभएको छ ।
काठमाडौं, १७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी
काठमाडौं, १७ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू अब एन्फाको नेतृत्वमा नफर्किने स्पष्ट पारेका छन् । एन्फाले गरेको गल्तीको कारण आफूले विरोध गरेको
काठमाडौं, १६ कार्तिक । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन् । आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै
काठमाडौं, १६ कार्तिक । पार्टी विभाजनपछि उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा ओझेलमा परेका छन् । उपप्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा गएको बेलामा यता अशोक राईले पार्टी विभाजन गरेपछि यादव संसदीय राजनीतिमा कमजोर
काठमाडौं, १५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको तयारी गरेको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छ । यी तीनै
काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि अघि बढेका छन् । कांग्रेस सभपाति शेरबहादुर देउवासँगको समभदारीअनुसार प्रधानमन्त्री ओली तिहारसम्म अध्यादेश ल्याउन रोकिएका हुन् ।