Logo

ReportersNepal-2

उर्जामन्त्रालयमा कुलमान र उद्योगपतिहरुसँग मन्त्री खड्काको गम्भीर छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ कार्तिक । विद्युतको बाँकी बक्यौता उठाउने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरण आमनेसामने भैरहेका छन् । बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाईन काटेपछि

विस्तृत पढ्नुहोस
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला

काठमाडौं । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ । लक्ष्मीपूजाको अवसर पारेर बिहीबार

टिआईए दैनिक १० घण्टा बन्द गर्ने निर्णयलाई लिएर पर्यटनमन्त्री पाण्डे विवादमा, कांग्रेसकै सांसदले उठाए प्रश्न

काठमाडौं, १४ कार्तिक । सरकारले यही कार्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने निर्णय गरिसकेको छ । खासगरी विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बे’लगायत

कुलमान हटाउने तयारीबाट सरकार ब्याक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

काठमाडौं, १३ कार्तिक । नेपला विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारीबाट सरकार ब्याक भएको छ । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री दीपक खड्काले प्राधिकरणले उद्योगको लाईन

प्रधानमन्त्री ओली व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक सुरू हुनै ढिला

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताको कारण मन्त्रिपरिषद् बैठक सुरु हुन ढिला भएको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली व्यस्त भएको कारण आज साँझ ५

रास्वपाको विवाद उत्कर्षमा, स्वर्णिम पक्ष एक कदम अघि बढ्यो

काठमाडौं, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी फुटको संघारमा पुगेको छ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेर अनुसन्धानको दायरामा तानिएपछि रास्वपा मरणासन्न अवस्थामा पुगेको छ । सभापति

प्रधानमन्त्री ओली उपनिर्वाचनको भोलिपल्टै चीन जाने तय

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार उनी आगामी मंसिर १७ गते चीन जाने तय भएको

राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिए

काठमाडौं, १३ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको र सो पार्टीका

मन्त्रिपरिषद बैठकअघि उर्जामन्त्रीसँग उद्योगपतिहरुसँग छलफल, कुलमानलाई विभागीय कारबाहीको तयारी

काठमाडौं, १३ कार्तिक । विद्युत बक्यौता विवादको विषयलाई लिएर उद्योगपतिहरुले उर्जामन्त्री दीपक खड्कासँग छलफल गरेका छन् । उनीहरुले आज सिंहदरबार पुगेर मन्त्री खड्कासँग भेटेर आफ्नो समस्या सुनाएका हुन् । आज

बेचन झाकी श्रीमती र छोरा मिडियामा, प्लानिङ गरेर फसाएको दाबी (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन भाकी श्रीमती चन्द्रिका झा र छोरा विभान्सु झाले बेचन झा विचौलिया नभएको स्पष्ट पारेका छन् । झाकी श्रीमतीले चन्द्रिकाले

प्रभु साहको प्रश्न : आफ्नो पार्टी कार्यालयमा कार्यकर्ता दिनदाहाडै खुकुरी नचाउँछन, अनि प्रधानमन्त्री माओवादीको हतियार बिसाएको गफ दिन्छन् ?

काठमाडौं, १२ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफ्नै पार्टी कार्यालय सुरक्षित राख्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्न

कांग्रेस सांसदले समितिमा गृहमन्त्री लेखकलाई सोधे : गिरिबन्धु जग्गा अनियमितताको अनुसन्धान कहाँ पुगेको छ ?

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कांग्रेस प्रतिपक्षमा हुँदा उठाईएको गिरिबन्धु जग्गा काण्डको अनुसन्धान कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका छन् । आज (सोमबार) बसेको राज्य