काठमाडौं, २७ असोज । कृषिमन्त्री रामनाथ अधिकारी इटाली प्रस्थान गरेका छन् । मन्त्री अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका
काठमाडौं, २७ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले लोकतन्त्रको विकल्प अझ उन्न्तस्तरको लोकतन्त्र भएको बताएका छन् । तर, लोकतन्त्रको विकल्प निरंकुशता नभएको उनको भनाई छ ।
काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार दुवै दल इमानदार भएर अघि बढ्नुपर्ने बताएका छन् । दुई दलबीच
लमजुङ, २६ असोज । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् । क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा शनिबार टक्सार बाबा र आमा समूहले संयुक्त
काठमाडौं, २६ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्षको दशैंको टिका नारायणहिटीमा लगाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मलनिवासमा यसवर्षको दशैं टिका ग्रहण गरेपछि उनले यस्तो बताएका
काठमाडौं, २६ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो बुवा भोजप्रसाद भट्टराईबाट पुर्खौली घरमा सपरिवार विजयादशमीको टीका ग्रहण गरेका छन् । २०५२ सालपछि पहिलोपटक
काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आज साईतमै बुवाको हातबाट टीका ग्रहण
काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफू प्रधानमन्त्री बने मुलुकलाई शिक्षा र स्वास्थ्यको हब बनाउने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट
काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । बडा दसैंको अवसरमा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको
रौतहट , २५ असोज। आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ
काठमाडौं, २५ असोज । नेकपा (एमाले) को नयाँ पार्टी कार्यालय भवनको आज शिलान्यास गरिएको छ । काठमाडांैंको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा नयाँ बन्ने भवनको आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी
काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष परिवारका सदस्यहरुसँग बाहेक अरुसँग टीक लगाउने कार्यक्रम रद्द गरेका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाटमुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसपालि विजया