Logo

ReportersNepal-2

ओलीजीले कांग्रेसका मन्त्रीहरुलाई बाहिर निकालेर रास्वपा र प्रचण्डजीलाई लिएर आउनेपनि सम्भावना छ : सुवेदी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असोज । राजनीतिक विश्लेषक एवम् परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीले नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तनको लागि जहिल्यैपनि सम्भावना रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुविरुद्ध कुप्रचार गरिएको शंकर पोखरेलको टिप्पणी

काठमाडौं, १० असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विदेशमा रहेको बेला उनीहरूका विरुद्ध कुप्रचार गरेर लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित

बीआरआई लिनुहुँदैन्, हामीले चीनलाई माउन्ट एभरेष्ट (सगरमाथा) नै दिनुपर्ने हुन्छ : डा. सुन्दरमणि दीक्षित (भिडिओसहित)

काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई नेपालले ऋणमा लिन नहुने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा

रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल

काठमाडौं, ९ असोज । रास्वपाबाट निश्काषनमा परेका डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने जेल जाने निश्चित् भएको बताएका छन् । उनले सहकारीको विषय लगभग टुँग्गिन लागेको भएपनि राहदानी दुरूपयोगको

रवि लामिछानेले अनुसन्धान अवरुद्ध पार्न खोजेको शंकर पोखरेलको आरोप, सफाई नपाई क्लिन-चिटको प्रचार गर्नु गलत

काठमाडौं, ९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएँ भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले अनुसन्धानको प्रक्रिया

केपी ओली दुनियाँले पत्याएको नेता हुनुहुन्छ, दुनियाँका नाम चलेका विश्वविद्यालय उहाँको प्रवचन सुन्न चाहन्छन् : शंकर पोखरेल

काठमाडौं, ९ असोज । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली समाज बुझेको नेतामा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमात्रै भएको बताएका छन् । हिजो गृहजिल्ला दाङमा

मलाई कसरी फसाउन सकिन्छ भनेर रचिँदै गरेको षड्यन्त्रबारे कान्तिपुरले आज Question आउट गरेछ : रवि लामिछाने

काठमाडौं, ९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुरमा छविलाल जोशीको बयान भनेर छापिएको समाचारलाई लिएर कडा टिप्पणी गरेका छन् । कान्तिपुरको नियत नै गलत लेख्ने माफी माग्ने

प्रहरी हिरासतमै दुर्गा प्रसाईंले थाले अनशन

काठमाडौं, ८ असोज । प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ । साईबर क्राईममा पक्राउ

क्यान्सर सर्भाइभर प्रसाईंलाई बयानलगत्तै सिंहदरबार प्रहरी वृत्तमा लगियो, अस्पतालको पत्रलाई प्रहरीको बेवास्ता

काठमाडौं, ८ असोज । प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ । साईबर क्राईममा पक्राउ

प्रकाशमानमाथि खनिएका रवीन्द्र मिश्रको चूनौति : एक्लै–एक्लै फाईट गर्ने ?

काठमाडौं, ८ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई एक्लै आफूसँग लड्न चूनौति दिएका छन् । उनले एक्लै लडेको भए आफूले आरामले हराईदिने दाबी

जसपा नेपालको आर्थिक विभाग प्रमुखमा बलराम महतो

काठमाडौं, ८ असोज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले विभिन्न १७ वटा विभाग गठन गरेको छ। यही असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले

राजतन्त्र र गणतन्त्र फेल भैसके, अब ज्ञानतन्त्रको समय आयो : जय साह

काठमाडौं, ८ असोज । नेपाललाई विश्व गुरू बनाउनेमा अभियानमा सक्रिय जय साहले अब नेपालमा ज्ञानतन्त्रको सरकारको समय आएको बताएका छन् । उनले सयौं वर्षसम्म राजतन्त्र र अहिलेको गणतन्त्रले देश कंगाल