Logo

ReportersNepal-2

रवीन्द्र मिश्रसँग प्रचण्डले भने : म त राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनयुद्धकालमा पनि राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा रहेको

विस्तृत पढ्नुहोस
रवि लामिछानेमाथि प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने दीपक बोहराको चेतावनी

काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहराले सभापति लामिछानेमाथि निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सहकारी

उर्जामन्त्री खड्का एक्शनमा, ढल्केवर–सीतामढी प्रसारण लाईन जग्गा विवाद टुङ्गीयो

धनुषा, ७ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा ढल्केवर–सीतामढी ४००÷२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाईनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । मन्त्री खड्काले आज सो क्षेत्रको

गृहमन्त्रालयमा सुरक्षा निकायको हाई कमाण्ड बैठक, रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी

काठमाडौं, ७ असोज । गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक सुरू भएको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएर बैठक गरेका हुन्

रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ : यो प्रचण्डको संविधान होईन, नेपाली जनताकै संविधान हो (भिडिओसहित)

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको संविधानलाई नेपाली जनताकै संविधान भएको बताएका छन् । संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयन

रवि लामिछानेलाई नेतृत्वबाट अपदस्त गर्न रास्वपाभित्रैबाट षड्यन्त्र भएको चर्चा

काठमाडौं, ७ असोज । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध कारबाही सिफारिश भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेतृत्व हत्याउनेगरि षड्यन्त्र भएको चर्चा छ । खासगरी सभापति लामिछानेलाई हटाएर नेतृत्व लिन विपक्षीहरुसँग

रवि लामिछानेले कानूनको पालना गर्नुपर्ने एमाले नेता बडालको भनाई (भिडिओसहित)

काठमाडौं, ७ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कानूनको पालना गर्नुपर्ने बताएका छन् । उनले कानूनको पालना गर्दिनँ भन्ने रवि

सभापति लामिछाने पक्राउ पर्ने हल्लासँगै रास्वपा मुख्यालयमा नेता तथा कार्यकर्ताको घुईंचो (फोटोफिचर)

काठमाडौंं, ६ असोज । रास्वपाको मुख्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरुको घुईंचो लागेको छ । सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै नेता तथा कार्यकर्ताहरुको आईरो लागेको हो । पार्टी पदाधिकारीले नै

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले यही प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्नेगरि तयारी थालेको छ ।

छविलाल जोशी पक्राउ परे

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ पक्राउ परेका छन् । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने

पक्राउ परेका दुर्गा प्रसाईंको उद्घोष : केपी ओलीसँग एक थोपा रगत हुँदासम्म लड्छु

काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ । आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर

पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत पेश गरियो, आजै म्याद थप गरिने

काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ । आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर