काठमाडौं, २९ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने
काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयबाट कांग्रेस र एमाले ब्याक हुने विश्वास व्यक्त गरेका छन् । पत्र
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हित गर्नको लागि पनि एमाले चाहिने भएकोले यसको पनि हित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै
नवलपुर (नवलपरासी), २९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक परिवर्तनको जिम्मा युवा पुस्तामा रहेको बताउनुभएको छ । उहाँले निराशालाई आशामा परिणत गर्ने जिम्मा युवा पुस्तामा आएको बताएका
काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कार्यक्रमको लागि कोशी प्रदेश पुगेका छन् । उनी अहिले विराटनगर विमानस्थलमा ओर्लिएका छन्। आज र भोलि झापा, मोरङ
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति लागेको टिप्पणी गरेका छन् । स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका
काठमाडौं, २८ भदौ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन एलिजावेथ जोन्स्टनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छिन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत जोन्स्टनले हिजो (बिहीबार) ओहोदाको प्रमाणपत्र
काठमाडौं, २८ भदौ । उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले
काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा बसेको बैठकमा सदनको अवरोध कायम राख्ने निर्णय भएको मुख्यच
काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेबीच लामो समयपछि भेटवार्ता हुने भएको छ । यी दुई नेता कुनै समय मिलनसार
काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा हुने जनाईएको छ । साथै,
काठमाडौं, २८ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एमाले नेता तथा सांसद योगेश भट्टराईले डबल स्टाण्डर्डको राजनीति गरेको आरोप लगाएका छन् । मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले योगेशले जनयुद्धलाई हिंसा भनेकोमा