Logo

रिपोर्टर्स नेपाल

शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ पुस । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष जयानन्द

विस्तृत पढ्नुहोस
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८.२७ प्रतिशत मुद्दामा सफलता

काठमाडौँ, २८ पुस । महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक

चाकु र तरुल मानव शरीरका लागि लाभदायक

काठमाडौँ, २८ पुस । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ, २८ पुस । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’

जनमत पार्टीका केन्द्रीय सदस्य दिपेन्द्रसहित दर्जनौं नेता जसपा नेपालमा प्रवेश

जनकपुरधाम, पुस २८ गते। जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गुलरिया (बर्दिया), २८ पुस । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा

नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौँ, २८ पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ

लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह

दमास्कस, सिरिया, २८ पुस । सिरिया भ्रमणमा रहेका लेबनानका प्रधानमन्त्री नजिब मिकातीले सिरियाली नेता अहमद अल–शरासँग भेटवार्ता गरेका छन् । शनिबार भएको पहिलो औपचारिक भ्रमणका क्रममा दुई नेताबीच लेबनानमा रहेका

चेक गणतन्त्रः रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु

प्राग, चेक गणतन्त्र, २८ पुस । चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय दमकल सेवाले एक्समा

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पहिलो महाभियोग सुनुवाइमा उपस्थित नहुने

सियोल, २८ पुस । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल सुरक्षा चिन्ताका कारण आगामी साता हुने उनको महाभियोग मुद्दाको पहिलो सुनुवाइमा उपस्थित नहुने उनका वकिलले आइतबार बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान

वासिङ्टन डिसी, २८ पुस । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्शियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ बाट सम्मानित गरिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मा पोप फ्रान्सिसको

‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’

कीर्तिपुर (काठमाडौँ), २८ पुस । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् । डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित