Logo

रिपोर्टर्स नेपाल

दोहोरो अंकले नेप्से बढ्दा ११ अर्ब बढीको कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ साउन । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से १८ दशमलव ७५ अंकले बढेर ३ हजार ४

विस्तृत पढ्नुहोस
खोपको प्रमाणपत्र लिन युवाहरुको भीड, संक्रमणको खतरा

काठमाडौं, ७ साउन । कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका युवाहरुको टेकु अस्पतालमा भीड लागेको छ। खाडी मुलुकहरुले क्युआर कोड सहितको खोप प्रमाणपत्रलाई मात्र मान्यता दिनेभएसँगै बैदेसिक रोजगारीमा जाने युवाहरुको

दुईनाले भरुवा बन्दुक सहित पक्राउ

कास्की, ७ साउन । दुईनाले भरुवा बन्दुक सहित ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगरपालिका १ बगरस्थित ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक

प्रतिबन्धित रेड बुल बिक्री बितरण गर्ने ४ जना पक्राउ

काठमाडौं, ७ साउन । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल बिक्री बितरण गर्ने ४ जना पक्राउ परेका छन् । काठमाडौंको न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो

सुपर डान्सर ४ मा शिल्पाको ठाउँमा करिश्मा रिप्लेस नहुने, यस्तो छ कारण

एजेन्सी, ७ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पछिल्लो समयमा प्रहरीको हिरासतमा छन् । राजलाई मुम्बई अपराध महाशाखाले पक्राउ गरेर २३ जुलाईसम्मको लागि हिरासतमा लिएको छ ।

गुरु पुर्णिमाको यस्तो छ महत्व

२०७८ साल साउन ८ गतेबाट पुर्णिमाको व्रत आरम्भ हुन्छ । साउन ९ गते गुरु पुर्णिमा हो । पुर्णिमाको दिन महाभारतका लेखक बेद ब्यासको पुजा हुन्छ । यसै दिनलाई अषाढको समाप्त

‘टाइगर ३’ को लागि ट्रेनिंग गर्दै सलमान खान

एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं, ७ साउन । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले

एनआईसी एशिया बैंकमा खाता खोल्ने सुदिक्षाले पाइन् आइफोन

काठमाडौं, ७ साउन । एनआईसी एशिया बैंकले आम घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको आयोजना गरेको अनलाइन खाता खोल्ने प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा खाता खोल्ने

राष्ट्र बैंक लगायत यी बैंकहरुलाई ह्याकरको चेतावनीसहितको इमेल

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकसहित केही बैंकहरुको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । विभिन्न १५ बैंकहरुलाई इमेल र फोनमार्फत सिस्टम ह्याक गर्ने चेतावनी आएसँगै बैंकिङ क्षेत्र त्रसित

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं, ७ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीका ल्याएको ५ लाख ४८ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने असार ८ (भोली) अन्तिम दिन हो । पहिलो पटक वितरण हुन

फेरी घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ साउन । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ७ सयले घटेर प्रतितोला ९१