Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको

विस्तृत पढ्नुहोस
५ वर्षीया बालिका बलात्कार गर्ने ५२ वर्षीय पुरुष पक्राउ

दाङ, ६ साउन । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका ५ बस्ने ५२ वर्षीय

विपीको प्रमुख कार्यसूचीः ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’

काठमाडौँ, ६ साउन । नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । विपी स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका

लागूऔषध ओसारपसारमा संम्लग्न १५१ पक्राउ

मकवानपुर, ६ साउन । आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय

बाढीबाट प्रभावित स्थानीय तहलाई १२ लाख सहयोग

मेलम्ची, ६ असार । असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तहहरु मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले रकम

बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु

हेलम्बु, ६ असार । हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ

कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

कैलाली, ६ साउन । कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय

सनराइज बैंकमा कार्ड बिनै एटीएमबाट पैसा झिक्न सक्ने सुविधा

काठमाडौं, ६ साउन । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा संचालनमा ल्याएको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी

ग्रिन डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

काठमाडौं, ६ साउन । ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो विभिन्न शाखा कार्यालयको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि विभिन्न पदमा

डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

डडेल्धुरा, ६ साउन । छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

काठमाडौं, ६ साउन । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका

रामपुरको कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

पाल्पा, ६ साउन । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन्