Logo

रिपोर्टर्स नेपाल

नबिल बैंकको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपलिका ९ पुरानो बानेश्वर ठेगाना

विस्तृत पढ्नुहोस
२ सय ५० पिस ट्रामाडोल सहित २ जना पक्राउ

वाग्लुङ, ६ साउन । २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ परेका छन् । वाग्लुङ नगरपालिका ४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई

बिपीको ३९ औँ स्मृति दिवसमा वृक्षरोपण

भक्तपुर, ६ साउन । नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बिपीले अङ्गिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । उन्नचालिस

गण्डकी प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट

तनहुँ, ६ साउन । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सुविधा

काठमाडौं, ६ साउन । आफ्ना ग्राहकहरुलाई समयसापेक्ष सेवा सुविधाहरु दिदै आएको सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी ATM Machine बाट

आरन व्यवसायीलाई आधुनिक औजार

लुम्बिनी, ६ साउन । तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक औजार तथा उपकरण प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई

बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

बाँके, ६ साउन । बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

चितवन, ६ साउन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना

बाढीले चामेको झोलङ्गे पुल बगाएपछि आवतजावतमा सकस

मनाङ, ६ साउन । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि

गलकोटका ३४१ घर खरको छानाबाट मुक्त

बाग्लुङ, ६ साउन । गलकोट नगरपालिकाका ३४१ घर खरको छानाबाट मुक्त भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा १९० र गत आवमा १५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको

एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

चितवन, ६ साउन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह

राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्णः मुख्यमन्त्री पोखरेल

गण्डकी, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका