Logo

रिपोर्टर्स नेपाल

ग्लोबल आइएमई बैंकले अवकास प्राप्त कर्मचारीलाई सहुलियत कर्जा दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ असार । ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा गरेको छ । यस

विस्तृत पढ्नुहोस
धितोपत्र बोर्डको इमेल ह्याक गरेर अध्यक्ष विरुद्व उजुरी

काठमाडौं, ४ असार । नेपाल धितोपत्र बोर्डको इमेल ह्याक भएको छ । इमेल ह्याक गरेर आफु बोर्डको कर्मचारी भएको र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानामाथि लगानीकर्तासँग करोडौ रुपैयाँ असुल गरेको

सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं, ४ असार । सिर्जना फाइनान्सको बोनस नेप्सेले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर बिहीबार सुचिकृत गरेको हो । कम्पनीको १३.

मेगा बैंकका ग्राहकहरुले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं, ३ असार । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई

ह्वात्तै घट्यो सुनचाँदी मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ असार । आज नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद

डलरको भाउ आज कति ?

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २३ पैसा र विक्रिदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको

कोरोना भाइरसको तौल १० किलोसम्म हुने दाबी

एजेन्सी, ३ असार । वस्तुको वजनको बारेमा त सुनेकै छौ तर हालै विश्वकै लागि संकट कोरोना भाइरसको तौल वैज्ञानिकहरुले पत्ता लगाएका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकहरुले कोरोना

आज २१४१ कोरोना संक्रमणमुक्त

काठमाडौं, ३ असार । नेपालमा आज २१ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ५ लाख ४५ हजार ६ सय ६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको

२४ घन्टामा ३९ जनाको मृत्यु

काठमाडौं, ३ असार। कोरोना संक्रमणबाट आज थप ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज २६ सय ७ संक्रमित थप

काठमाडौं, ३ असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको

साताको कारोबारको अन्तिम दिन आज यी कम्पनीको शेयरमुल्यमा बृद्धि

काठमाडौं, ३ असार । नेप्सेमा आज १० अर्ब ९० करोड ४९ लाख ८ हजार ९३५ रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल धितोपत्रले ५१ जोखिमपुर्ण कम्पनीको सुची सार्वजनिक गरेसँगै

सामान्य अंकले नेप्से घट्दा यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं, ३ असार । शेयर बजारमा आज १० अर्ब ९० करोड ४९ लाख ८ हजार ९३५ रुपैयाँ बराबरको २ करोड ३६ लाख ५ हजार ६९९ कित्ता शेयर खरिद बिक्रि भएको