Logo

रिपोर्टर्स नेपाल

कोरोना महामारीमा सबैभन्दा ठुलो शत्रु डर, तनाब कसरी कम गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

समस्यासँग डराउनु भन्दा मुकाविला गर्नु पर्छ । किनकी डरसँगै जित हुन्छ । एजेन्सी, ३० बैशाख । कोरोना महामारीमा शारीरिक समस्यासँग त जुध्न पर्छ, अझ त्यो

विस्तृत पढ्नुहोस
बर्दिया प्रहरीद्वारा ८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बर्दिया, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय बर्दियाले अक्सिजन सिलिण्डर संकलन गरी हस्तान्तरण गरेको छ । जि.प्र.का बर्दियाले बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकलन गरेको ८ थान (ठुलो) अक्सिजन सिलिण्डरहरु

गायक भुवन सिं थापाको ‘रमाइ रमाइ लान्थें’ सार्वजनिक

काठमाडौ, ३० बैशाख । गायक एवं युट्युबर भुवन सिं थापाले ‘रमाइ रमाइ लान्थें’ शिर्षकको कौह्रा गीतको भिडिओ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियोमा मगर समुदायको संस्कृति र संगीतको

कांग्रेसको ज्येष्ठ राजनितिज्ञ सभामा बानियाँ नियुक्त

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेस ज्येष्ठ राजनितिज्ञ सभामा प्रेम बहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्यालयले तनहुँका ने.का.का पुराना नेता बानियाँलार्ई ज्येष्ठ राजनितिज्ञ सभामा नियुक्त गरेको

ग्लोबल आईएमई क्यापिटलले अनलाईन सेवा मात्र दिने

काठमाडौं, ३० बैशाख । ग्लोबल आईएमई क्यापिटलले अनलाईन सेवा मात्रै दिने भएको छ । कर्मचारीहरु कारोना संक्रमित भएपछि क्यापिटलले बुधबार एक सुचना प्रकाशित गर्दै अनलाइन बाहेकका कुनै पनि सेवा दिन

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं, ३० बैशाख । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको आज ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी

स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनश शेयरधनीहरुको खातामा

काठमाडौं, ३० बैशाख । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको छ । गत फागुन १३ गते भएको साधारण सभाबाट पारित गरेको उक्त बोनश

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच आज सम्झौता हुँदै

काठमाडौं, ३० बैशाख । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच आज सम्झौता हुने भएको छ । दुबै बैंकको बराबर हैसियतमा मर्जर सम्बन्धि सम्झौता हुने भएको जनाइएको छ । यस भन्दा

कोरोना नियन्त्रणको लागि सिद्धार्थ बैंकको १ करोड सहयोग

काठमाडौं, ३० बैशाख । सिद्धार्थ बैंकले कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बुधबार प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा

जेठ ११ गते हुने भनिएको सानिमा इन्स्योरेन्सको साधारण सभा स्थगित

काठमाडौं, ३० बैशाख । सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित भएको छ । संस्थाले जेठ ११ गते अम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बोलाएको सभा अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको जनाएको

आरएमडिसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामी विक्रिमा

काठमाडौं, ३० बैशाख । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय सस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । सस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर

नेपाल टेलिकमको जगेडा कोषमा ८२ अर्ब ९६ करोड

काठमाडौं, ३० बैशाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत वर्ष ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा