Logo

रिपोर्टर्स नेपाल

कोरोनाबाट आज थप १ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० माघ । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३० पुगेको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
आज १७१ संक्रमित थप, २५९ जना डिस्चार्ज

काठमाडौं, २० माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको आज स्वास्थ्य

रगत आउने रुख

ड्रागन रुखसँग अचम्म र अद्वितीय विशेषता छ । यो विश्वकै फरक प्रजातीको रुख हो । यसको बाहिरी आकार विशिष्ट छ । यसका पातहरु हाँगाको टुप्पोमा बाक्लो छाता जस्तै आकारमा रहेका

ग्रहहरुको नाम यसरी राखियो

सौर्यप्रणालीमा रहेका पृथ्वी बाहेक अन्य सबै ग्रहहरु ग्रीक वा रोमन पौराणिक कथाअनुसार नामाकरण गरिएको छ । वृहस्पति, शनि, मंगल, शुक्र र बुध ग्रहहरुलाई हजारौँ वर्ष पहिले नाम दिइएको थियो भने

पि.सि.आर विधिको आविष्कारक को हुन्

पोलिमिरेज चेन रियाक्सन (पि.सि.आर) यस्तो विधि हो जसबाट १० लाख देखि १ अरब सम्मका विशेष डि.एन.ए नमुनाहरु छिटो बनाउन प्रयोग गरिन्छ । वैज्ञानिकहरुले कुनै जीवको एक धेरै सानो डि.एन.ए नमुना

सवारी लाइसेन्स आवेदन दिने १० लाख नाघे, ट्रायल दिन तीनदेखि पाँच महिना पर्खनुपर्ने

युवराज बस्नेत, २० माघ । सरकारले सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन खोलेको साढे एक महिनामै १० लाख बढी सेवाग्राहीले लाइसेन्स आवेदन दिएका छन् ।अनलाइन लाइसेन्स आवेदन खुल्ला गरेको डेढ महिना नवित्दै

मंगलबार ६५.४९ अंकसहित शेयर बजार उच्च विन्दुमा

काठमाडौं, २० माघ । साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ रेकर्ड राखेको छ । आइतबार ५४.७५ अंकले घटेको नेप्से सोमबार ३७.७० अंकले बृद्धि भएको थियो । आज

इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा माघ ३० सम्म आवेदन दिन सकिने

काठमाडौं, २० माघ । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट बिक्रिमा ल्याएको ऋणपत्रमा आवेदन दिन समय थप गरेको छ । बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट

भिबो मोबाइलको नयाँ मोडल ‘वाई १२ एस’ को नेपालमा बुकिङ खु्ल्ला

काठमाडौं, २० माघ । भिबो मोबाइल नेपालमा नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि–बुकिङ खुल्ला गरेको छ । चिनियाँ ब्राण्ड भिबोले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा

बीमा समितिको अध्यक्षमा सिलवाल

काठमाडौं, २० माघ । एक महिनादेखि रिक्त रहेको बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैंठकले पुर्व सचिव सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआईसी बैंकद्वारा यी कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि सुरु

काठमाडौं, २० माघ । एनआईसी एशिया बैंकले ३ कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि गर्ने भएको छ । बैंकले सुर्या लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर

जनउत्थान लघुवित्तले ५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २० माघ । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।