Logo

रिपोर्टर्स नेपाल

स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन गर्न २०० रुपैयाँ

-रिपोर्टर्स नेपाल/संवाददाता

महाकाली, १२ बैशाख । महाकाली नगरपालिकाले हरेक विद्यालयमा स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री व्यवस्थापनको लागि नगर क्षेत्रभित्रका विद्यालयमा बजेट निकासा गरेको छ । नगरपालिकाले बुधबार एक सार्वजनिक

विस्तृत पढ्नुहोस
मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना

दार्चुला, १२ बैशाख । के अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? सावधानी अपनाउनुहोस् । आफ्नो पकेटमा मास्क छ कि छैन भनेर चेक गर्नुहोस् । मास्क छैन भने १०

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला, १२ बैशाख । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ

२४ घण्टामै ट्रेन्डिङको दोस्रो स्थानमा प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ?’

काठमाडौं, १२ बैशाख । सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

हुम्ला, १२ बैशाख । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राईलाई पत्नीशोक

झापा, १२ बैशाख । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ । पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गरेकी उनकी ७२ वर्षीया श्रीमती

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

झापा, १२ बैशाख । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी

झापाका तीन नगरपालिकामा राप्रपाको नेतृत्व सम्हाल्दै महिला

झापा, १२ बैशाख । राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला झापाको तीन प्रमुख नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्षमा महिला निर्वाचित भएका छन् । राष्ट्रिय

‘सनातन विद्वत्परिषद् नेपाल’ जिल्ला प्रशासनमा दर्ता

काठमाडौं, १२ बैशाख । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन/चार जना गुरुहरुलाई सोध्दा

प्रधानमन्त्री ओलीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट

बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा

गोरखा, १२ बैशाख । बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरुका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर स्थापना

भरतपुर, १२ बैशाख । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ । नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल