Logo

रिपोर्टर्स नेपाल

तनहुँको टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि स्थानियवासी खुशी

-रिपोर्टर्स नेपाल/संवाददाता

टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको

विस्तृत पढ्नुहोस
सर्लाहीमा ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न

सर्लाही, ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदै आएको थियो । करिव सात वर्षपछि स्थानीय

दक्ष जनशक्ति नहुँदा पोखरामा एक्सरे मेसिन प्रयोगविहीन

पोखरा, ७ बैशाख । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार, जेठमा के होला ?

महोत्तरी, ७ वैशाख । “लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ? ” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले

म्याग्दीका बास्कुनाका कृषकको दुई दशकदेखिको सपना साकार

म्याग्दी, ७ बैशाख । बालमखोला सिँचाइ आयोजना निर्माण भएपछि म्याग्दीको बेनी नगरपालिका–४ बास्कुना, सुर्केमेला र थामडाँडाका बासिन्दाको दुई दशकदेखिको सपना पूरा भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय

सङ्क्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने मन्त्रालयको निर्णय

कर्णाली, ७ बैशाख । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन

डोटीमा वर्षात्ले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी उत्साहित

डोटी, ७ बैशाख । जिल्लामा लामो समयपछि वर्षा भएको छ । वर्षा भएसँगै यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको छ । वर्षासँगै यहाँका किसान खुशी भएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए चैतेदशैँको शुभकामना

गण्डकी, ७ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका

पं हरिहर पोखरेलको भजन सुधा सार्वजनिक

ललितपुर, ७ बैशाख । पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ । निवृत्त राष्ट्रसेवक समूहको तेस्रो साधारणसभामा सोमबार समूहका अध्यक्ष शिवराम पौडेल तथा रामचन्द्र मन्दिर

हेटौँडा न्यायिक समितिबाट ६७ मुद्दा फैसला

हेटौडा, ७ बैशाख । हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७ फैसला भएको छ । ती मुद्दा मिलापत्र मार्फत टुङ्ग्याइएको हो । समितिमा विभिन्न किसिमका

आजदेखि सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर, ७ बैशाख । चैती दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र

केही दिन यता निरन्तर बढेको सुनको मुल्य आज कतिले घट्यो ?

काठमाडौं, ७ बैशाख । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी