Logo

रिपोर्टर्स नेपाल

सालको काठ बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्खेत, २७ पुस । सशस्त्र प्रहरीको टोलीले सालको काठ बरामद गरेको छ । सुर्खेतको गुर्वाकोट नगरपालिका १२ लाठीगैरा आँपखोलीबाट शनिबार करीव एक लाख ९० हजार

विस्तृत पढ्नुहोस
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद

सिरहा, २७ पुस । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।  सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्रको टोलीले करीव तीन लाख ३३ हजार रुपैयाँ बराबरको

चोरीपैठारीको सामानसहित पक्राउ

रौतहट, २७ पुस । एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एकजनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट आइतबार करीव

सशस्त्रको टोलीद्वारा लागुऔषधसहित पक्राउ

सिरहा, २७ पुस । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सिरहा औरही गाउँपालिका दरैया स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरी बलको टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन, घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ, २७ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन

सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा विशेष छुट

काठमाडौं, पुस २७ । सनराइज बैंक लिमिटेडले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टसँग ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले

चोरीको मोटरसाइकल चलाउने पक्राउ

पुस २७, काठमाडौँ । मोटरसाईकल चोरी गर्ने १ जना मोटरसाईकलसहित पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको हो । पीडित सहायता

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्दै

काठमाडौं, २७ पुस । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१० वर्ष,

भैसी चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

सप्तरी, २७ पुस । भैसी चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । भैसी चोरी गरेको ठहर गरी सप्तरी अदालतले १ महिना कैद र ३७ हजार जरिवाना तोकेपछि

शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्र्तक्रिया सम्पन्न

सप्तरी, २७ पुस । राजविराजमा शिक्षक, अभिभावक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया

आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी

काठमाडौं, २७ पुस । विद्यार्थीहरुमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी हुने भएको छ । उक्त साझेदारी सम्झौतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसको तर्फबाट

नेपाल विज्ञापन संघ आनमा नयाँ नेतृत्व चयन

काठमाडौं, २७ पुस । नेपाल विज्ञापन संघको साधारण सभा सम्पन्न भएको छ । २१ औं साधारण सभा एभरेष्ट होटल काठमाडौंमा श्री रबिन्द्र कुमार रिजालको अध्यक्षतामा संचार तथा सुचना प्रविधि मन्त्री