Logo

रिपोर्टर्स नेपाल

स्याङ्जामा प्रथम आलु महोत्सव हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

स्याङ्जा, ४ फागुन । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७

विस्तृत पढ्नुहोस
युनियन लाइफको बीमाशुल्क ३५ प्रतिशतले बृद्धि

काठमाडौं, ४ फागुन । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ बीमा

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः दाहाल

चितवन, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज

लक्ष्मी बैंकले सुरु गर्यो स्मार्टफोन लोन सेवा

काठमाडौं, ४ फागुन । लक्ष्मी बैंकले एफ्–वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा (रुपी) सेवा (लेन्डिङ याज अ सर्भिस लस) हो

सरकारको तीन वर्षः हवाई पूर्वाधारमा फड्को

काठमाडौं, ४ फागुन । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन

सगरमाथा इन्जिनीयरिङ कलेज ‘सगरमाथा जस्तै उँचो बन्दै’

ललितपुर, ४ फागुन । ललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको

निर्धन उत्थान लघुवित्तको २२ औं साधारण सभा फागुन २५ मा

काठमाडौं, ४ फागुन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । माघ २७ गते बसेको संचालक समितिको बैंठकले २२ औं साधारण सभा फागुन २५ गते गर्ने

विपन्न परिवारलाई कम्बल वितरण

बझाङ, ४ फागुन । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले

मिथिलाञ्चलमा हलोगोरु पूजा

जलेश्वर, ४ फागुन । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो

श्रमिक सम्बन्धबिना श्रीपञ्चमी पर्व मनाउँदै किसान

महोत्तरी, ४ फागुन । आज माघ शुक्लपञ्चमी अर्थात हिन्दू परम्परामा श्रीपञ्चमी पर्व मनाइँदै छ । मुख्य रुपमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यो पर्व मिथिलामा भने कैयन अवसरका लागि

लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड

ललितपुर, ४ फागुन । गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

दलित भन्दै अपशब्द तथा गालीगलौज गर्ने ३ जना पक्राउ

काभ्रे, ४ फागुन । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका फरार तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार प्रतिवादीहरु आइतबार दिउँसो पाँचखालबाट