काठमाडौँ, ४ फागुन । नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस) को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज
दमौली, ४ फागुन । तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन,
काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण
चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव
पर्वत, ४ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको
गण्डकी, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन्। गण्डकी प्रदेश सरकार स्थापना दिवसका
पर्सा, ४ फागुन । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख
काठमाडौ., ३ फागुन । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले पुस मसान्तसम्ममा ३ करोड ७२ लाख रुपैयाँ खुद
काठमाडौं, ३ फागुन । कुमारी बैंक लिमिटेड र टाइटन जिम एण्ड फिटनेस सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न क्रियाकलापमा सहुलियत दिने उद्देश्यले फिटनेस सेन्टरसँग सम्झौता
काठमाडौं, ३ फागुन । सिद्धार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन–जेड नामक बचत खाता संचालनमा ल्याएको छ । यस बचत खाता ई.सं १९९५ र सो भन्दा पछि जन्मिएका नाबालकका
काठमाडौं, ३ फागुन । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, ३ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य