Logo

रिपोर्टर्स नेपाल

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

बारा, २६ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बा.९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी

विस्तृत पढ्नुहोस
बलात्कार घटना मिलापत्र गराउने ६ जना पक्राउ

मोरङ, २६ मंसिर । जबरजस्ती करणी घटना मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ

धनगढी क्षेत्रका सडक स्तरोन्नति गरिँदै

धनगढी, २६ मंसिर । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र

बझाङ–खोड्पे सडकखण्ड अवरुद्

बझाङ, २६ मंसिर । बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका

पृथ्वी राजमार्ग जलबिरेमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

मुग्लिन, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च

हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौं, २६ मंसिर । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी

बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ, २६ मंसिर । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका

आठ सवारी नियन्त्रणमा

तनहुँ, २६ मंसिर । तनहुँको विभिन्न स्थानबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट प्रहरीले बिहीबार आठ सवारी

सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु

तनहुँ, २६ मंसिर । सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले अभियान शुभारम्भ गरेको छ । विश्व मानवअधिकार दिवस एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा तनहुँ

बूढी गाई गिद्दलाई जिम्मा

तनहुँ, २६ मंसिर । छाडारूपमा छाडिएका गाई संरक्षणका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । दुई वर्षदेखि केन्द्र स्थापना गरेर छाडारूपमा छाडिएका गाई संरक्षण गरिएको

धुलोबाट इँटा बनाउँदै काठमाडौं महानगर

काठमाडौं, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम

भरुवा बन्दुक बरामद

काठमाडौं, २६ मंसिर । भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको नाल बुधबार प्रहरीले बरामद गरेको छ । बागलुङ र सोलुखुम्बुबाट ५ थान भरुवा बन्दुक र ३ थान बन्दुक बनाउन प्रयोग