Logo

रिपोर्टर्स नेपाल

आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६

विस्तृत पढ्नुहोस
बलिउड नायकहरुको पारिश्रमिक कस्को कति

एजेन्सी, २५ मंसिर । सबैलाई थाहा छ बलिउडका हस्तीहरुले फिल्ममा काम गरेको पारिश्रमिक धेरै लिन्छन् । हरेक कलाकारहरुले फिल्म हिट हुदै जाँदा आफ्नो पारिश्रमिक पनि बढाउँदै जान्छन् । तर फिल्म

कांग्रेसद्वारा शिक्षक हत्याको भत्र्सना

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । सभापति

‘कर्णालीका हिमाली भेगमा ट्राउट र पहाडमा कार्प माछा उपयुक्त’

कर्णाली, २५ मंसिर । कर्णालीका हिमाली भेगमा ट्राउट तथा पहाडी भेगमा कार्प जातको माछापालन उपयुक्त हुने एक अध्ययनले देखाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा युएसएआइडी पानी

आजबाट सातदिने अभिनय प्रशिक्षण सुरु

काठमाडौं, २५ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण

घाँटीमा पासो लगाएर सुनको मुन्द्रा चोर्दा…

पाल्पा, २५ मंसिर । सुनको मुन्द्रा चोरी गरेको अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा बग्नासकाली गाउँपालिका–९ का हेम बहादुर

‘विप्रेषणले मुलुकको अर्थतन्त्र चलायमान’

काठमाडौं, २५ मंसिर । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । सङ्घका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्घको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ

सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौ., २५ मंसिर । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं, २५ मंसिर । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको

काठमाडौं मेडिकल कलेजको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तद्वारा कारबाहीको माग

काठमाडौं, २५ मंसिर । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै पीडित परिवारले कारबाहीको माग गरेका छन् । उपचारको क्रममा ५६ वर्षीया लक्ष्मी कुँवरको २३ मंसिरमा निधन भएकोमा

प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा वृद्धि

बाग्लुङ, २५ मंसिर । गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरवृद्धि गरिएको छ ।अस्पतालको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गरे।

धार्मिक पर्यटनमा साझेदारी बढ्ने विश्वास

काठमाडौ., २५ मंसिर । कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि ‘धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण’ उपलब्धिमूलक हुने देखिएको छ । नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेश