Logo

रिपोर्टर्स नेपाल

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताएका छन् । सामुदायिक वन

विस्तृत पढ्नुहोस
प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

पर्वत, २४ मंसिर । पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको

लागूऔषध सहित पक्राउ

काठमाडौं, २४ मंसिर । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवापर्सौनी गाउँपालिका–२ श्रीपुर पचगवाबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित २ जना

नयाँ प्रविधिबाट काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

विराटनगर, २४ मंसिर । विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण

चार सय घरेलु तथा उद्योग सञ्चालन स्वीकृति

काठमाडौं, २४ मंसिर । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता शुरु

कास्की, २४ मङ्सिर । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट

बासमती धानमा नेपालले दाबी पेश गर्ने

काठमाडौं, २४ मंसिर । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र

नारायणी किनारमा पर्यटकीय पूर्वाधार निर्माण हुँदै

चितवन, २४ मंसिर । नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो

फोहरमैला विसर्जन केन्द्र स्थापना हुने

सङ्ंखुवासभा, २४ मंसिर । चैनपुर नगरपालिकाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइट (फोहोरमैला सङ्कलन केन्द्र) को स्थापना गर्ने भएको छ । एक हजार ७३ वर्गमिटर क्षेत्रफल जग्गामा नौ

सडक पुगेसँगै व्यवसायी उत्साहित

बनेपा, २४ मंसिर । पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुनुहुन्छ । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उहाँले नियमितरुपमा गर्दै आएको मकै, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ

काठमाडौं, २४ मंसिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन् । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ

स्थानियले गरे अस्पताललाई जग्गादान

डोटी, २४ मंसिर । केआइसिंह गाउँपालिकामा १० श्ययाको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी