Logo

रिपोर्टर्स नेपाल

भरुवा बन्दुक सहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ माघ । भरुवा बन्दुक सहित एकजनालाई पक्राउ आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक बनबाट १ थान

विस्तृत पढ्नुहोस
प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ

झापा, २६ माघ । प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कचनकवल गाउँपालिका–६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जना पक्राउ

फुल्चोकी जंगलमा हराएका २ जनाको सकुशल उद्दार

ललितपुर, २६ माघ । फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार गरेको छ । गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २१

सातवटै प्रदेशमा बिपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

काठमाण्डौ, २६ माघ । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपाल नामक संस्था स्थापना भएको छ । समाजसेवी तथा राजनीतिज्ञ इन्दिरा थापाको नेतृत्वमा संस्था स्थापना भएको हो । राजनीति तथा सामाजिक क्षेत्रमा

भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

काठमाडौं, २६ माघ । नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको बेलायतको सङ्गठनको पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छः उपसभापति निधि

पर्सा, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताए । उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट, २६ माघ । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ

अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण

भरतपुर, २६ माघ । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार

सन्तान हुनुको गर्वानुभूति

– गोपालप्रसाद बराल, महोत्तरी, २६ माघ । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ ।

हाइकिङले जगायो आशा

गण्डकी, २६ माघ । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा

गरिबी सूचकाङ्कमा लक्ष्यभन्दा बढी प्रगति

काठमाडौँ, २६ माघ । गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ । सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा

विद्यालय तहको परीक्षाः डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

काठमाडौँ, २६ माघ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६०) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध