सप्तरी, २३ फागुन । कटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । राजबिराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली
काठमाडौं, २३ फागुन । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा इटहरीमा बस्ने भएको छ । संस्थाको छैठौं सभा चैत्र २० गते बिहान ९ बजे होटल इस्टन प्यालेसमा हुने भएको
काठमाडौं, २३ फागुन । ज्योति लाईफ इन्स्योरेन्सले निष्कासन गरेको आईपीओमा २ करोड १२ लाख ४४ हजार ३६० कित्ताको लागि आजसम्म करिब १० लाख आवेदन परेका छ । ९ लाख ८२
काठमाडौं, २३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चैत्र २० गते साधारण सभा बस्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले १९ औं सभा बस्ने निर्णय गरेको हो । सभा
काठमाडौं, २३ फागुन । प्रभु बैंक लिमिटेडले शेयरधनीको खातामा बोनस शेयर जम्मा गरेको छ । बैंकका अनुसार १० प्रतिशत बोनस शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
काठमाडौं, २३ फागुन । ग्लोबल आईएमई बैंक लिमिटेडले चैत्र १ देखि ऋणपत्र निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता १० वर्षको
काठमाडौं, २३ फागुन । नेपाल हाइड्रो डेभलपरले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको संचालक समितिको बैठकले ०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि
काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश स्वीकृत गरेको छ । संस्थाको आर्थिक वर्ष ०७६÷७७ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले
काठमाडौं, २३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई शेयर विक्रि तथा निष्कासन गर्ने भएको छ । कम्पनीले बुक विल्डिङमार्फत सर्वसाधारण लगानीकर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कम मुल्यमा शेयर बिक्रि गर्न
काठमाडौं, २३ फागुन । गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–४ बरगाछीबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय राज राई
काठमाडौं, २३ फागुन । ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–८ सगरमाथा चोक नजिकबाट ४ ग्राम ३६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २४ वर्षीय
काठमाडौं, २३ फागुन । अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल डाइजेपाम, ३५ एम्पुल लुपिजेसिक र ३५ एम्पुल फेनारगन