Logo

रिपोर्टर्स नेपाल

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ माघ । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता

विस्तृत पढ्नुहोस
नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

कंञ्चनपुर, २५ माघ । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन

‘ऊर्जा नै समृद्धिको आधार’

काठमाडौं, २५ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको

बनेपामा विभिन्न पार्टीका ४२ जना नेकपा प्रवेश

बनेपा, २५ माघ । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २५ माघ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर

नाका खुकुलो भएसँगै आजातजावतमा सहज

काँकरभिट्टा, २५ माघ । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट

आजदेखि मौसम सफाः काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौं, २५ माघ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको

घर र गाडी कहिले खरिद गर्ने ? के भन्छ तपाईको कुण्डली

यो दुनियाँमा सबैलाई आवश्यक र इच्छा भएको वस्तु घर र सवारी साधन हो । आज हामी कुण्डलीमा सवारी साधन र घर खरिद गर्ने योग छ वा छैन त्यसको बारेमा चर्चा

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं, २३ माघ । तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । पोखरा नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा

बेलचौताराका प्रहरी हबल्दारमाथि अख्तियारको मुद्दा

काठमाडौं, २३ माघ । ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा, केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । तनहुँको महिला तथा बालबालिका सेवा

स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं, २३ माघ । स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना बुधबार दिउँसो पक्राउ

छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं, २३ माघ । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा देवदह नगरपालिका–११ रामपुर