काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् ।
बाँके, २० फागुन । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर
कर्णाली, २० फागुन । कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडास्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द फेरी पुनःसञ्चालनमा ल्याइएको हो ।
काठमाडौं, २० फागुन । महालक्ष्मी विकास बैंकले बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्वार्थनगर दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना
काठमाडौं, २० फागुन । प्रभु बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । बैंकको १० प्रतिशत अर्थात १ करोढ ३ लाख १५ हजार ५०६ कित्ता बोनस शेयर
काठमाडौं, २० फागुन । सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि संचालनमा ल्याएको छ । बैंकका अनुसार नयाँ प्रविधको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल
काठमाडौं, २० फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा
चितवन, २० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार
काठमााडैं, २० फागुन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी– २ निवासी कोटेश्वर बहुमुखी क्याम्पस (बिएड) प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको बुधबार बिहान क्याम्पस जाने क्रममा ललितपुरको बागडोलमा गाडीको ठक्करवाट मृत्यु भएको घटनाको
झापा, २० फागुन । मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौरीगंज गाउँपालिका(६ बस्ने २६ वर्षीया रबिना
कैलाली,२० फागुन । जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले
तनहुँ, २० फागुन । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुले भानु नगरपालिकामा