काठमाडौं, १९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उनले कोरोनाविरुद्धको पहिलो
चितवन, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा रोखका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध
काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै २०४६ को परिबर्तन पछि नेपाली कांग्रेसले भ्यालु बेस को राजनीतिबाट टाढिएको बताएका छन् । उनले
काठमाडौं, १९ फागुन । राधी विद्युत कम्पनी लिमिटेडको आज वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वरमा ११ बजेदेखि सभा सुरु हुनेछ । सभाले आर्थिक वर्ष ०७५/०७७ को वार्षिक
कास्की, १८ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाका विद्यमान समस्या र चुनौतीहरुको पहिचान गर्दै आगामी दिनमा यस्ता संस्थाको सवलीकरण र सुदृढिकरण गर्नेतर्फ प्रहरी संगठन
विराटनगर, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । नेपाल प्रेस सङ्गठन मोरङद्वारा
काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत
काठमाडौं, १८ फागुन । कुमारी क्यापिटलले निष्कासन तथा विक्रि खुल्ला गरेको सामुहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि समय थपिएको छ । कम्पनीको अनुसार फागुन १४ गते निष्कासन तथा
काठमाडौं, १८ फागुन । टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मेगा बैंकले गरेको छ । मेगा बैंकले काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा क्यूआरकोडबाटै रकम भुक्तानी
चितवन, १८ फागुन । चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको
काठमाडौँ, १८ फागुन । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ ।
कर्णाली, १८ फागुन । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म