Logo

रिपोर्टर्स नेपाल

कालीगण्डकी करिडोर खण्डमा कालोपत्रको काम शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, १७ फागुन । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम शुरु

विस्तृत पढ्नुहोस
रासस सञ्चालक सदस्यमा भगवान भण्डारी

काठमाडौं, १७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को रिक्त सञ्चालक समिति सदस्यमा पत्रकारिता क्षेत्रमा साढे दुई दशकदेखि कार्यरत पत्रकार भगवान भण्डारी नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री

माडीमा आगलागीले घर जलेर नष्ट

चितवन, १७ फागुन । जिल्लाको माडीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट

व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा संचालन

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

नुवाकोट, १७ फागुन । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको छ । चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई

आइतबार ७८ संक्रमित थप, एकको मृत्यु

काठमाडौं, १६ फागुन । नेपालमा कोरोना भाइरसका आज ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या

चाँदीका गरगहना सहित युवक पक्राउ

पर्सा, १६ फागुन । राजश्व छली ल्याएका चाँदीका गरगहना सहित एक युवक पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २ सय ६४

केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

काठमाडौं, १६ फागुन । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले

सुदुरपश्चिमको विद्यालयमा गुनासो पेटिका राखिँदै

सुदुरपश्चिम, १६ फागुन । विद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको नमान्दा, नपढ्दा र गृहकार्य नगर्दा दण्ड

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गर्ने एक पक्राउ

सिन्धुपाल्चोक, १६ फागुन । नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बिहीबार एक जना पक्राउ परेका छन् । नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

काठमाडौं, १६ फागुन । कार्टुनिष्ट क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई

प्रधानमन्त्री ओलीद्वारा कमल खोलाको पुल उद्घाटन

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन्। गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको