चितवन, १३ माघ । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका
चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला,
तनहुँ, १३ माघ । कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो
दमौली, १३ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता
दैलेख, १३ माघ । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला
जनकपुर, १३ माघ । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा
काठमाडौं, १२ माघ । कोरोना महामारीको समयमा पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशमा भएका बीमा कम्पनीहरुले ७८ अर्ब भन्दा धेरै बीमाशुल्क कमाएका छन् । साउनदेखि पुससम्ममा ७८ अर्ब
एजेन्सी, १२ माघ । बलिउड अभिनेता अक्षय कुमार लकडाउन पछि फिल्मको शुटिङमा व्यस्त छन् । उनी पछिल्लो समय बच्चन पांडे फिल्मको सुटिङमा व्यस्त थिए । अक्षयले यो फिल्मको रिलिज मिती
एजेन्सी, १२ माघ । बलिउड अभिनेता इमरान खान पछिल्लो समयमा आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा छन् । इमरान खानले उनकी श्रमिती अवंतिका मलिकसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् ।
एजेन्सी, १२ माघ । बलिउड अभिनेता वरुण धवन पछिल्लो समयमा विवाहको कारण चर्चामा छन् । उनले नताशा दलालसँग २४ जनवरीमा विवाह गर्दैछन् । वैवाहिक कार्यक्रमको सरुवात २३ जनवरी संगीतबाट हुने
काठमाडौं, १२ माघ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले जारी गरेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आवद्व गराएको छ ।
काठमाडौं, १२ माघ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टिकरण माग गरेको छ । नेप्सेले माघ ११ गते आइतबार कम्पनीको शेयरमा अत्यधिक चाप देखिएपछि स्पष्टिकरण