काभ्रे, ७ माघ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, ७ माघ । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज
बलेवा, ७ माघ । कान्लामा रहेका चिलौनेका रुखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाइका रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका
डोल्पा, ७ माघ । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो
झापा, ७ माघ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रमाउँदै आन्तरिक पर्यटक । कोरोना भाइरस कोभिड–१९ को बढ्दो जोखिमका कारण लामो समय बन्द रहेका पर्यटकीय क्षेत्र विस्तारै सञ्चालनमा आएसँगै
तनहुँ, ७ माघ । तनहुँको व्यास नगरपालिका–११ शेरास्थित बसन्त आधारभूत विद्यालयका विद्यार्थी मङ्गलबार दिवा खाजा खाँदै । सरकारले आधारभूत विद्यालयका विद्यार्थीलाई दिवा खाजाका लागि अनुदानको व्यवस्था गरेको छ । रासस
दाङ, ७ माघ । कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गरेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमलपोखरी अहिले उचित संरक्षणको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पोखरीको संरक्षण नहुँदा अस्तित्व
काठमाडौं, ७ माघ । नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर
सप्तरी, ७ माघ । सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताइएको छ । सप्तकोशी
कास्की,७ माघ । अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको आरोपमा ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र
मोरङ, ७ माघ । अवैध रुपमा भन्सार छलि ल्याएको डिजेल सहित २ जना पक्राउ परेका छन् । बिराटनगर स्थित केशलिया सडकबाट सिटि रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध
काठमाडौं, ७ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि