Logo

रिपोर्टर्स नेपाल

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट व्यवस्थापन तथा योजना तालिम समापन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । खुल्ला तथा दुर शिक्षा केन्द्र र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थको आयोजनामा संचालित सि.सं. ४ व्यवस्थापन तथा योजना तालिम

विस्तृत पढ्नुहोस
अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

काठमाडौं, ६ माघ । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका

संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ, ६ माघ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)को आयोजनामा संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष श्री प्रदीप पोखरेलको सभापतित्वमा र पूर्वससभामुख दमननाथ ढुङ्गानाको

प्रधान सेनापति थापाद्वारा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन

काठमाडौं, ६ माघ । प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७७ र १० र ०४ गते जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको

विभागको महानिर्देशकमा प्याकुरेल नियुक्त

काठमाडौं, ६ माघ । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो । नवनियुक्त

विद्युत प्राधिकरण तनहुँका कर्मचारी आलेमाथि अख्तियारको मुद्दा

काठमाडौं, ५ माघ । नेपाल विद्युत प्राधिकरण तनहुँ आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेमाथि अख्तियारले मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारका टोलीले रकमसहित

शेयर बजार अहिलेसम्मकै उच्च स्थानमा

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड बनाएको छ । कारोबार भएको दोस्रो दिन आज नेप्से उच्च विन्दुमा पुगेको हो । सोमबार नेप्से

एनआईसी एशियामा दुई संचालक नियुक्ति

काठमाडौं, ५ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई संचालक नियुक्त भएका छन् । माघ ४ गते सम्पन्न भएको साधारण सभाबाट शशांक अग्रवाल र प्रभा बुढा सर्वसाधारण शेयरधनी

एसबिआई बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं, ५ माघ । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्षको मुनाफाबाट ३.४७ प्रतिशत लाभांश शेयरधनीहरुको बैक खातामा जम्मा भएको छ । साधारण सभाबाट पारित भएको उक्त लाभांश हितग्राही खातामा उल्लेख

इन्भेष्टमेण्ट बैंक र सिटी फाइनान्सको एकिकृत कारोबार माघ ११ गते बाट सुरु हुने

काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई कम्पनीले माघ ११ गतेबाट एकिकृत

सिभिल लघुवित्तको शेयर कारोबार आजबाट फुकुवा

काठमाडौं, ५ माघ । सिभिल लघुवित्तको रोक्का रहेको शेयर कारोबार आजबाट फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पुस २८ गते रोक्का गरेको कारोबार माघ ५ गते खुला गरेको

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा माघ ८ गते हुने

काठमाडौं ५ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा आगामी माघ ८ गते दरबारमार्ग स्थित बैंकको केन्द्रिय कार्यालयमा हुने भएको छ । बिहान १० बजे बोलाएको सभाले १३ प्रतिशत बोनस