Logo

रिपोर्टर्स नेपाल

पौडेल पक्षको अल्टिमेटम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असोज । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले विधानविपरीतका निर्णय सच्याउन सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिएको छ। देउवासँग असन्तुष्ट पक्षले सोमबार पदाधिकारी र केन्द्रीय

विस्तृत पढ्नुहोस
ओबीसीआईलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १३ असोज । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि औषधी खरिद गर्न ठेक्का पाएर पनि समयमा कार्य नगरेको आरोप लागेको ओबीसीआई प्राइभेट लिमिटेडलाई हाल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम

न यात्रुलाई डर छ, न चालक जिम्मेवार

धनगढी, १३ असोज । कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीका समीर शर्मा सोमबार बिना मास्क आफ्ना साथीलाई बसमा पुगाउन धनगढी बसपार्क पुगे। डोटीको दिपायलमा रहेको प्राविधिक शिक्षालयमा ओभरसेयरको प्रवेश परीक्षा फाराम भर्नका

भरतपुर अस्पतालमा कोरोना संक्रमित घटे, अन्य रोगका बिरामी बढे

चितवन, १३ असोज । कोरोना सङ्क्रमण सुरुवाती चरणमै उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमितको संख्या घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् । अस्पतालका सूचना

प्रहरी समायोजनको बाटो खुल्यो

काठमाडौँ, १३ असोज। उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको

अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै

काठमाडौं, १३ असोज । नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालय सेक्युरिटी प्रेसमा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो

गाउँपालिकाको एम्बुलेन्स तोडफोड

बझाङ, १३ असोज। मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी ५३ वर्षीया झिगीदेवी कठायतलाई दमले मुटुमा असर पारेकाले अपराह्न ४ बजेतिर नेपालगञ्जतर्फ लैजाँदै गर्दा

अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

काठमाडौँ, १३ असोज। अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार

‘कारबाही’ का लागि भैंसी भन्सारमा

हेटौंडा, १३ असोज । प्रहरीले नेपाल–भारत सीमा नजिक भारतबाट नेपाल भित्र्याइएको १ लाख २ हजार मूल्य बराबरका ३ वटा भैंसी ३ वटा र ६ वटा पाडो भन्सारलाई बुझाएको छ ।

ढुसी आउञ्जेल मिठाइ बेच्ने बज्रवाराही मिठाइ पसलको आजदेखि बिक्री रोक्का

काठमाडौं, १३ असोज । काठमाडौंको बालाजु बाइपासमा सञ्चालित बज्रवाराही मिठाइ पसलको आजदेखि बिक्री रोक्का गरिएको छ । पसल फोहोर भएको, तयारी खाद्य बस्तु खुल्ला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु, एक घाइते

पाल्पा, १३ असोज । जिल्लाको रिब्दीकोट–७, डबकामा गोठ भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सोमबार दिउँशो डबकाका स्थानीय बासिन्दा पुतली विकको गोठ

भाउजुको हत्या गर्ने देवर २३ दिनपछि पक्राउ

लमजुङ, १३ असोज । भाउजु नाता पर्नेलाई हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले एकजना अभियुक्तलाई घटनाको २३ दिनपछि पक्राउ गरेको छ । गत भदौ २३ गते बिहान अन्दाजी ७ बजेको समयमा