Logo

रिपोर्टर्स नेपाल

आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने संकेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ पुुस । नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका

विस्तृत पढ्नुहोस
बेलायतबाट फर्किएका १९३ निगरानीमा

काठमाडौं, १३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ

‘अदालतको निर्णय स्वीकार्य’

मोरङ, १३ पुस । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ ¥याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको ¥याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा

अदालतले संविधानको रक्षा गर्ने नेकपा नेता देव गुरुङको विश्वास

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज

राइडरहरुले किन गरे ‘पठाओ’ को कार्यालय तोडफोड ?

काठमाडौं, १३ पौष । असन्तुष्ट राइडरहरुको एक समूहले ‘पठाओ’ को कार्यालय तोडफोड गरेका छन् । ट्याक्सी तथा मोटरसाइकल सेयर राइडिङ्ग सेवा पठाओको कार्यालयमा कम्पनीविरुद्ध असन्तुष्ट बनेका राइडरहरले सोमबार तोडफोड गरेका

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमाः प्रम

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु¥याउन सक्षम भएको बताएका छन् । प्रधानमन्त्रीका

यार्सागुम्बा सहित छिटुप पक्राउ

बझाङ, १३ पुस । वन पैदावार जडीबुटी यार्सागुम्बा सहित एकजना पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच कोठामा विना इजाजत ल्याएको वन पैदावार १

श्रीमानको हत्या गरेर प्रहरी चौकीमा उपस्थित हुने निर्दयी महिला

रुकुम पश्चिम, १३ पुस । आफ्नै श्रीमानको एक महिलाले हत्या गरेकी छिन् । हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । आफ्नै श्रीमान ३४ वर्षीय चित्र बहादुर थापालाई धारिलो

नागरिकता किर्ते गर्ने कार्यालय प्रमुखसहित ३ जना पक्राउ

झापा, १३ पुस । नागरिकता किर्ते गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता किर्ते गरेको अभियोगमा ३ जना शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा गौरीगंज बस्ने

प्रहरी हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

कैलाली, १३ पुस । प्रहरी हत्यामा संलग्न मुख्य फरार अभियुक्त पक्राउ परेका छन् । धनगढी जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन्

छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित

भजनी, १३ पुस । गत साउन १४ गतेको बाढीका कारण लगाएको धानबाली नष्ट भएका कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि चिन्तामा देखिएका छन् ।