Logo

रिपोर्टर्स नेपाल

गाईले हानेर शिक्षकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

लण्डन, ८ असोज । नेपालमा यदाकदा यस्तो समाचार सुनिन्थ्यो तर बेलायतजस्तो विकसित र सम्भावित जोखिमलाई हेरेर योजना बनाउने मुलुकमा पनि यस्तो हुँदोरहेछ । घटना सोमबार

विस्तृत पढ्नुहोस
राजदुत मोरिसको मृत्युको कारण अझै पत्ता लागेन

लण्डन, ८ असोज । नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन । शुरुवाती अनुसन्धानले उनको मृत्यु के कारणबाट भयो अझै निर्क्यौल हुन नसकेको

जसले चकलेट दिएर बालबालिकाको सुन लुट्थिन

काठमाडौं, ८ असोज । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा

‘बच्चा र श्रीमानको मुख हेर्न पाउँछु भन्‍ने लागेको थिएन’

कपिलवस्तु, ८ असोज । वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। गाडीमा ६ जना सवार थिए। ६

मनसुन सक्रियः यी प्रदेशमा हुँदैछ अति भारी वर्षा

काठमाडौं, ८ असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको

१२ लाख नक्कली नोट दिएर तीस थान मोबाइल

हेटौंडा, ८ असोज । बारा प्रहरीले नेपाली १ हजार दरको ठुलो परिमाणमा नक्कली नोटसहित एक नेपाली र एक भारतीय युवालाई पक्राउ गरेको छ । उनीहरुबाट १ हजार २ सय १६

सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान गर्न ‘मिडिया एलाईन्स नेपाल’ स्थापना

काठमाडौँ, ८ असोज । सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ । सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको

कार्यालय प्रदेश आवास भैंसेपाटीमा, मन्त्री निवास एकतिहाइ तयार

काठमाडौं, ८ असोज । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीको निवास एक तिहाइ पूरा भएको जनाइएको छ । यही गतिमा काम भए अर्को वर्षको दशैंसम्ममा निर्माण पूरा हुनेछ

कोभिड –१९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभर ट्याब्लेट नेपालमा उत्पादन

काठमाडौं, ८ असोज । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि

छ जना सवार जिप बाढीले बगाउँदा दुईको मृत्यु,एक बेपत्ता

कपिलवस्तु,८ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित कोइली खोलामा बुधबार बाढीले ६ जना सवार बिद्युत प्राधिकरणको जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ एक बेपत्ता भएका छन् । बा १ ञ

नेपाली भूभागमा चीन बनाएको भनिएका भवनहरु नेपालको सीमा भन्दा एक किलोमिटर पर चीनको भूभागमा बनेका हुनः परराष्ट्र मन्त्रालय

काठमाडौं, ८ असोज। परराष्ट्र मन्त्रालयले हुम्ला जिल्लाको सीमा स्तम्भ नम्बर ११ र १२ भित्रको नेपाली भूभागमा चीनले भवनहरु निर्माण गरेको भन्ने सञ्चार माध्यमहरुमा लागाइएको आरोपका विषयमा नेपाल सरकारको ध्यानाकर्षण भएको

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ, ८ असोज। त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार